Sunday, April 19, 2026

प्रदेश

मेरो नातीले हिमाल देख्न पाउला त ? साईपालबाट देखिएको जलवायु परिवर्तनको कथा

हरिश अवस्थी मेरो घर बैतडी हो । मेरो बाल्यकाल दार्चुला र बझाङका हिमालहरू हेर्दै बित्यो । ती सेता, उज्याला, अनि चम्किला हिमालहरू मेरो आँखामा अझै जीवित छन् । बिहानको घाममा हिमालको चहक आज पनि सम्झँदा मनै रोमाञ्चित हुन्छ । हिमाल केवल पहाड मात्र होइन, हाम्रो संस्कृति, जीवनशैली, अर्थतन्त्र र आस्थाको प्रतीक पनि हो । अहिले […]

सत्यवादीः पश्चिम नेपालमा शिक्षाको अखण्ड ज्योती

बझाङ– नेपालको मानचित्रको पश्चिम कुनामा छ, बझाङ । चीनको तिब्बतसँग सिमाना छोएको यो सुदूर भुगोललाई अहिलेसम्म पनि राज्यले विकट र दुर्गमको दर्जामा राखेको छ । सत्यवादी ११९ बर्ष अघि त्यही भुमीमा बलेको दिपक हो । जसले शताब्दी अघि देखी पश्चिम नेपालमा शिक्षाको अखण्ड ज्योती फैलाइरहेको छ । राजा महाराजाका छोराछोरी मात्रै पढ्न पाउने दरबार हाइस्कुललाई […]

विचार/विविधा

स्पेन देखि साइपाल हिमाल सम्मः अवसर, स्वतन्त्रता र नयाँ हिमाली अर्थतन्त्रको निर्माणको अदभुत यात्रा

मारीया क्लिमेन्ट म मारिया हुँ । स्पेनमा जन्मे पनि मेरो जीवनको एक महत्वपूर्ण खण्ड पहिल्यै हिमालयको काखमा बितिसकेको छ। मैले नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष गरी आठ वर्षसम्म निरन्तर कार्य गरें । सधैंभरि दुर्गम पहाडी गाउँहरूमा, स्थानीय आवश्यकताअनुसार परियोजनाहरूको व्यवस्थापन गर्दै, आधारभूत स्तरबाट नै विकासका पहलहरू निर्माण गर्दै । यो अनुभवले मलाई यो पर्वतीय भूमिको सौन्दर्यसँगै […]

उरै लेकमा भोकै हिड्दा

वसन्तप्रताप सिंह ‘टोपि खस्ने तारे भिरको बाटो हिड्नु पर्छ । तल सेती उर्लेको हुन्छ । डोरी जस्तो बाटोमा खुट्टा अड्याउन जानिएन भने सिधै सेतीमा हेलिने डर हुन्छ ।’ २०४८ सालको भदौ महिना तिर भोट (पुरा“स) पुगेर आउनु भएका हजुरबुवाका गफ ट्वाल्ल परेर सुनिरहन्थे । डा“डो नै प्वाल पारेर बनाएका खम्पाहरु बस्ने माटीगुफामा पुगेर उन किनेर […]

मेरो नातीले हिमाल देख्न पाउला त ? साईपालबाट देखिएको जलवायु परिवर्तनको कथा

हरिश अवस्थी मेरो घर बैतडी हो । मेरो बाल्यकाल दार्चुला र बझाङका हिमालहरू हेर्दै बित्यो । ती सेता, उज्याला, अनि चम्किला हिमालहरू मेरो आँखामा अझै जीवित छन् । बिहानको घाममा हिमालको चहक आज पनि सम्झँदा मनै रोमाञ्चित हुन्छ । हिमाल केवल पहाड मात्र होइन, हाम्रो संस्कृति, जीवनशैली, अर्थतन्त्र र आस्थाको प्रतीक पनि हो । अहिले […]

फिचर

देउडा चिनाउने सपना पुरा गर्नै पाएनन् धनराजले

बझाङ । काल बैरी कैल प आउदो, लाग्या कै छ मार्न यो ज्यादै निष्ठुरी हुन्छ, को सक्तछ टार्न (क्रूएल डेथ इज् रेडी टु किल, वि क्यान लिभ बाइ द लक इट इज् वेरी डिफिकल्ट, टु अभोइड डेथ्स् शक) ‘देउडा इन इङग्लीस’ किताबमा लेखिएका माथीका देउडाका हरफहरु कुनै दिन आफ्नै जिवनमा कुनै दिन लागु हुन्छन भन्ने […]

ताजा अपडेट

बझाङ

सत्यवादीः पश्चिम नेपालमा शिक्षाको अखण्ड ज्योती

बझाङ– नेपालको मानचित्रको पश्चिम कुनामा छ, बझाङ । चीनको तिब्बतसँग सिमाना छोएको यो सुदूर भुगोललाई अहिलेसम्म पनि राज्यले विकट र दुर्गमको दर्जामा राखेको छ । सत्यवादी ११९ बर्ष अघि त्यही भुमीमा बलेको दिपक हो । जसले शताब्दी अघि देखी पश्चिम नेपालमा शिक्षाको अखण्ड ज्योती फैलाइरहेको छ । राजा महाराजाका छोराछोरी मात्रै पढ्न पाउने दरबार हाइस्कुललाई […]

राजनीति

रास्वपाका बझाङका चुनावी कमाण्डरमा खड्का

बझाङ– प्रतिनिधि सभा सदस्यको २०८२ फाल्गुन २१ हुन गैरहेको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित जिम्मेवारी बाँडफाँड गरेको छ । रास्वपाको जिल्ला समितिले नरेन्द्रबहादुर खड्काको नेतृत्वमा चुनावी अभियान संचालन गर्ने गरे जिम्मेवारी तोकेको हो । रास्वपा बझाङका अनुसार चुनाव अभियान परिचालन तथा मुल ब्यवस्थापन समितिको संयोजक (चुनावी अभियान कमान्डर ) नरेन्द्र बहादुर खड्कालाई तोकेको […]

खेलकुद

अशोक धामीलाई यू–१९ राष्ट्रिय टिमको नेतृत्व, मष्टाको धामी गाउँमा उल्लास

बझाङ : बझाङमा रवीन्द्र ढाँटको चर्चा सेलाउन पाएको छैन। यता अशोक धामीको चर्चा सुरु भइसक्यो । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेपछि रवीन्द्रको चर्चा भयो। यो उपाधि जित्ने उनी पहिलो नेपाली फाइटर हुन् । अहिले बझाङकै अशोक धामी एसीसी म्यान्स अन्डर-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेन बनेपछि मष्टा गाउँपालिका–३ धामी गाउँमा […]