जुड्डीमा पहिरो खस्दा कर्णाली थुनियो…

बाजुरा । वाजुराको जुड्डी भीरमा सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ । बाजुराको जगन्नाथ गाउँपालिका कार्यालयको पारिपट्टीको भीरमा बिहानदेखि पहिरो जान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी मदनजित महराले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार अहिले पनि पहिरो गइरहेको छ र कर्णाली नदी थुनिएर ताल बनेको छ । पानी बग्न थालेकाले कर्णाली नदी किनारका […]

Continue Reading

क्वारेन्टाइनतर्फ मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको […]

Continue Reading
कोरोना संक्रमण परीक्षण गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन ।

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि

२२ जेठ, सुर्खेत । दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका […]

Continue Reading