स्पेन देखि साइपाल हिमाल सम्मः अवसर, स्वतन्त्रता र नयाँ हिमाली अर्थतन्त्रको निर्माणको अदभुत यात्रा

मारीया क्लिमेन्ट म मारिया हुँ । स्पेनमा जन्मे पनि मेरो जीवनको एक महत्वपूर्ण खण्ड पहिल्यै हिमालयको काखमा बितिसकेको छ। मैले नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष गरी आठ वर्षसम्म निरन्तर कार्य गरें । सधैंभरि दुर्गम पहाडी गाउँहरूमा, स्थानीय आवश्यकताअनुसार परियोजनाहरूको व्यवस्थापन गर्दै, आधारभूत स्तरबाट नै विकासका पहलहरू निर्माण गर्दै । यो अनुभवले मलाई यो पर्वतीय भूमिको सौन्दर्यसँगै […]

Continue Reading

उरै लेकमा भोकै हिड्दा

वसन्तप्रताप सिंह ‘टोपि खस्ने तारे भिरको बाटो हिड्नु पर्छ । तल सेती उर्लेको हुन्छ । डोरी जस्तो बाटोमा खुट्टा अड्याउन जानिएन भने सिधै सेतीमा हेलिने डर हुन्छ ।’ २०४८ सालको भदौ महिना तिर भोट (पुरा“स) पुगेर आउनु भएका हजुरबुवाका गफ ट्वाल्ल परेर सुनिरहन्थे । डा“डो नै प्वाल पारेर बनाएका खम्पाहरु बस्ने माटीगुफामा पुगेर उन किनेर […]

Continue Reading

कृषिबाटै स्वरोजगार सम्भावना

  विनोद थापा हाम्रो समाज यस्तो दुश्चक्रमा फसेको छ कि यहाँ आफन्तले राजनीतिमा लागेर अकुत धन कमाउन सकेन भनेर गाली गरिरहेका हुन्छन् । प्राय युवाहरु बर्ष भरी मानसिक वा भौतिक कुनै पनि श्रम नगरी सरकारले केही पनि दिएन भनेर गालि गरिरहेका हुन्छन् । अधिकांश राजनीतिमा लाग्नेहरुको रोजिरोटी नै राजनीति छ त्यो बाहेक अन्य कुनै काम […]

Continue Reading

नेपालका युवा र कृषी व्यवसाय

सन्तोष  रावल -कृषि घरेलु तरिकाले बालीनाली लगाउने तथा पशुजन्य उत्पादन गर्ने कार्य कृषि हो।  कृषिलाई खेती बारीमा बीउबीजन रोपी  गोडमेल  गरी अन्न  उब्जाउने कार्यका रूपमा पनि परिभाषित गर्न सकिन्छ। कृषि कार्य अन्तर्गत पशुपालन, बाली उत्पादन, माछापालन, जीवजन्तुको पालन, फकफुल खेती पर्दछन्। हाम्रो देशको अर्थतन्त्रको मुल आधार पनि कृषि हो । -युवा युवाहरु  युग हाँक्न सक्ने […]

Continue Reading

भुकम्प जस्ता विपदको तयारी र जोखिम कमगर्न पालिकाले गर्नु पर्ने न्यूनतम कामहरु

टेक सिंह भाट – योजना, अनुगमन र मूल्याङ्कन अभ्यासकर्ता २०७२ सालको विनाशकारी भूकम्पको प्रत्यक्ष अनुभव गरे सँगै त्यसको मानवीय सहायता, राहत, प्रतिकार्य र पुनर्निर्माणमा सिन्धुपाल्चोकमा रहेर काम गर्ने र धेरै सिक्ने अवसर प्राप्त गरे। काम गर्ने क्रममा भुकम्पबाट आफन्तजन र घरबार गुमाएका थुप्रै मानिसहरु कठीन अवस्थामा बाचिरहेको देखियो। त्यसबेला देखी नै मेरो मनमा भुकम्पिय विपदको […]

Continue Reading

बजारमै नपाईने तर पढाइने कृषि बालीका जात

सीता बाँठा मगर कृषिमा स्नातक पास गरेपछि कृषि अधिकृत भएर एक गैह्र-सरकारी सँस्थामा काम गर्न गए । सन् २००८ तिरको कुरा हो कृषकहरुलाई तरकारीका केही नयाँ जात ‘ट्राई’गर्न लगाउनु पर्यो भनेर एग्रोभेटमा गए र तरकारीका विभिन्न जातको सुची एग्रोभेटलाई देखाउदै यि जातहरु दिनुस् न भनेँ । एग्रोभेटवाला दाई मलाई देखेर छक्क पर्नु भयो र सोध्नु […]

Continue Reading

संस्मरण – साइपालको खुसी फर्केर हेर्दा

जनककुमार विष्ट २०७२ साल तिरको कुरो हो, जब म जागिरको स्थायी नियुक्ती लिएर पौष २३ गते साइपाल गाउँपालिकाकाे काँडा स्वास्थ्य चौकी पुगे । बझाङ जिल्लाको सवैभन्दा सुगम चैनपुर (जिल्ला सदरमुकाम) बाट काँडा स्वास्थ्य चौकी सम्मको दुरी ३२ कोष छ । साइपालका मुख्य चारवटा गाउँहरुको बीचमा अवस्थित स्वास्थ्य चौकीको कार्यालयबाट ति गाउँहरुमा पुग्न करीव ६/७ घण्टा […]

Continue Reading

‘छाइल’ सुदुर नेपालको प्रतिविम्ब

वसन्तप्रताप सिंह उदीयमान लेखक लोकराज भट्टको उपन्यास ‘छाइल’ ले डोटीलाई केन्द्र बनाएर सिंगो सुदुरपश्चिमको सजिव चित्र शब्दमा उतारेको छ । सुदुरपश्चिममा ‘छाइल’ को अर्थ छायाँ हुन्छ । उपन्यासमा सुदुरपश्चिमको साँस्कृतिक, सामाजिक, आर्थिक पक्ष र परिवेशलाई छाँया भन्दा पनि प्रतिबम्बको रुपमा उतारेका छन् । उपन्यासमा परिकल्पना गरेको अनाम गाउँको कथा सुदुरपश्चिम पहाडका प्रत्येक गाउँ—गाउँमा भेटिन्छ । […]

Continue Reading

तमाम पेशाहरुको जननी शिक्षण पेशा र यथार्थता

शिक्षण पेशालाई अवलम्वन गर्ने ब्यक्ति नै शिक्षक हो । शैक्षिक तहका हिसावले हाम्रो पढाउने जिम्मेवारी बालकक्षा, आधारभूत, माध्यामिक वा विश्वविध्यालय जहाँसुकै पनि हुनसक्दछ, तर हाँमी सबै शिक्षक नै हौं । शिक्षण पेशालाई अवलम्वन गर्ने ब्यक्ति नै शिक्षक हो । शैक्षिक तहका हिसावले हाम्रो पढाउने जिम्मेवारी बालकक्षा, आधारभूत, माध्यामिक वा विश्वविध्यालय जहाँसुकै पनि हुनसक्दछ, तर हाँमी […]

Continue Reading

बढ्दो महंगी

प्रमाेद गिरी आज हाम्रो देशमा अरू सामाजिक, शैक्षिक समस्या जस्तै महँगीले बढि उग्र र चर्को रूप लिएको छ । अहिले आम जनताको मुख्य समस्या हो—बढ्दो महंगी । महंगीका कारण दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, सागसब्जी, फलफूल, पेट्रोल आदि इन्धनको मूल्यले आकाश छुन थालेको छ । यसले मध्यम वर्गको घरेलु अर्थतन्त्रमा ठूलो गडबडी पैदा गरेको […]

Continue Reading