भाइरल पत्रकार विराट अनुपमले दिए युवा नेतालाई सात सल्लाह

साइपालखबर संवाददाता बझाङ । चर्चित एवम् जुझारु पत्रकार विराट अनुपमले युवा नेताका लागि सित्तैमा सात सल्लाह फेसबुक स्ट्याटसमा सार्वजानिक गरेका छन् । पुर्वी नेपालको इटहरीमा बसेर पत्रकारिता गर्दै आएका उनी समसामयिक बिषयवस्तु, देश तथा विदेशका गतिविधिहरु, पत्रकारिता तथा राजनीतिलाई नजिकबाट नियाल्दै आएर प्रखर पत्रकार हुन् । लौ हेर्नुहोस्, जस्ताको तस्तै उहाँका सल्लाहहरु ।     […]

Continue Reading

लाेप हुदै ‘दाम्नाई–देनाई’

काँकडभिट्टा । झापाका सीमान्तकृत मेचे समुदायको आफ्नै संस्कृति छ । बाजागाजा पनि आफ्नै छन् । उनीहरू आफ्ना बाजालाई दाम्नाई देनाई भन्छन् । तर, पछिल्लो पुस्ताको निष्क्रियताले यो लोप हुने चिन्ता मेचे समुदायका अगुवालाई छ । मेचेहरूले आफ्ना पर्वका अवसरमा बाजा बजाएर मनोरञ्जन आदानप्रदान गर्छन् । समुदायका अगुवा पीसिंह मेचे आफ्नो जातिका पुराना बाजागाजा हराउँदै गएकामा चिन्ता गर्छन् । ‘बेलैमा संरक्षणमा अग्रसर […]

Continue Reading

मुख्यमन्त्री शेरधन राईसंग सांसदकै असन्तुष्ति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीको कार्यशैलीप्रति सत्तारुढ नेकपाकै सांसद, नेता तथा कार्यकर्ताले तीव्र असन्तुष्ति जनाएका छन् । प्रदेश सरकारका मन्त्रीहरु स्वेच्छाचारी र अनियन्त्रित बनेको, मन्त्रालयको काममा भन्दा उद्घाटन र घुमघाममै रमाएको भन्दै सांसदहरुले मुख्यमन्त्री शेरधन राईलाई बानी सुधार्न खबरदारी गरेका हुन्। प्रदेश संसद्  नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मन्त्रीहरुको कार्यशैलीप्रति संसदीय दलको […]

Continue Reading

भोजपुर ट्रेल रेसको उपाधि प्रियालार्इ

भोजपुर — खोटाङकी प्रिया राई र भोजपुर आमचोक गाउँपालिकाका उमेश राईले शनिबार चौथो भोजपुर ट्रेल रेसको उपाधि जितेका छन् । पौवादुङ्मा गाउँपालिकास्थित सानोदुङ्मा माविबाट सुरु भएको ३६ किलोमिटरको ट्रेल रेस सदरमुकामस्थित सहिदपार्कमा टुंगिएको थियो । विजेता महिला खेलाडीले गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन पाउने र विजेता पुरुष खेलाडीले अन्तराष्ट्रिय ट्रेल रेसमा सहभागी हुन पाउने आयोजक रीमाचुङ एजुकेसन […]

Continue Reading