स्पेन देखि साइपाल हिमाल सम्मः अवसर, स्वतन्त्रता र नयाँ हिमाली अर्थतन्त्रको निर्माणको अदभुत यात्रा

मारीया क्लिमेन्ट म मारिया हुँ । स्पेनमा जन्मे पनि मेरो जीवनको एक महत्वपूर्ण खण्ड पहिल्यै हिमालयको काखमा बितिसकेको छ। मैले नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष गरी आठ वर्षसम्म निरन्तर कार्य गरें । सधैंभरि दुर्गम पहाडी गाउँहरूमा, स्थानीय आवश्यकताअनुसार परियोजनाहरूको व्यवस्थापन गर्दै, आधारभूत स्तरबाट नै विकासका पहलहरू निर्माण गर्दै । यो अनुभवले मलाई यो पर्वतीय भूमिको सौन्दर्यसँगै […]

Continue Reading

उरै लेकमा भोकै हिड्दा

वसन्तप्रताप सिंह ‘टोपि खस्ने तारे भिरको बाटो हिड्नु पर्छ । तल सेती उर्लेको हुन्छ । डोरी जस्तो बाटोमा खुट्टा अड्याउन जानिएन भने सिधै सेतीमा हेलिने डर हुन्छ ।’ २०४८ सालको भदौ महिना तिर भोट (पुरा“स) पुगेर आउनु भएका हजुरबुवाका गफ ट्वाल्ल परेर सुनिरहन्थे । डा“डो नै प्वाल पारेर बनाएका खम्पाहरु बस्ने माटीगुफामा पुगेर उन किनेर […]

Continue Reading

ढँडार मष्टामाणु पुर्ननिर्माण महाअभियान सुरु, राष्ट्रपतीद्धारा शिलान्यास गरीने

एकदिनमा चालिस लाख आर्थिक सहयोग संकलन अनुमानित लागत रु ९ करोड ६८ लाख बझाङ– खस आर्यहरुका कुलदेवता मष्टाको उत्पती स्थल बझाङको मष्टा गाउँपालिकामा रहेको ढँडार मष्टा माणु (मन्दिर) पुर्न निर्माणका लागि महाअभियान सुरु गरिएको छ । जनस्तरबाट सहयोग संकलन गरि निर्माण सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिकाले यो अभियान संचालन गरेको हो । उक्त अभियानका क्रममा […]

Continue Reading

पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

बागलुङ : अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले […]

Continue Reading

२०२३ को वातावरण पत्रकारिता पुरस्कार बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई

बझाङ  : नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२३ बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ । कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार निरन्तर वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत सिंहलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको हो । समूहले प्रत्येक वर्षको […]

Continue Reading

बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ

बझाङ : बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ गरिने भएको हो। चैत १२ गतेदेखि चैत २५ गतेसम्म सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा र्‍याफ्टिङ गरिने र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गतेदेखि सेती नदीमा सञ्चालन गरिने र्‍याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला […]

Continue Reading

पत्रकार सिंहको पुस्तक ‘साइपाल हिमाल’ विमोचन

साइपालखबर संवाददाता  काठमाडौं । पत्रकार वसन्तप्रताप सिंहद्धारा लिखित तथा संग्रहित फोटो पुस्तक ‘साइपाल हिमाल’ बिहिबार काठमाडौंमा बिमोचन भएको छ । नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभाको अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किरातीको बिशेष आतिथ्यमा बिमोचन गरिएको हो । फोटो पुस्तकमा साइपाल हिमाल, आसपासको जनजिवन, संस्कृति, चाडपर्व, रंगीचंगी जंगली फुलहरु, यार्सागुम्बाजस्ता बहुमुल्य जडिबुटीहरु, […]

Continue Reading

फागुन १ देखि खप्तड होमस्टेले ‘खप्तड हेली टुर प्याकेज’ ल्याउदै

साइपालखबर संवाददाता काठमाडाैं । खप्तड होमस्टे झिग्राना डोटीले यस वर्ष पनि हेलिकोप्टरमार्फत खप्तड पुग्ने प्याकेज ल्याउने भएको छ । हिउँदमा भारी हिमपात हुने भएकाले पैदल र सडक मार्गबाट खप्तड जाने अवस्था नभएपछि होमस्टेले ‘हेली प्याकेज’ ल्याउन लागेको हो ।   खप्तड होमस्टे झिग्राना र खप्तड टुर एडभेन्चर प्रा.लि डोटीले हिँउसँग खेल्न रमाउने आन्तरिक पर्यटकलाई लक्षित […]

Continue Reading

१३ बर्ष पछि नेपाल वायु सेवा निगमको जहाज बझाङमा

मकरराज धामी बझाङ ।  नेपाल वायु सेवा निगमले १३ बर्ष पछि फेरी धनगडी बझाङ सेवा सुरु गरेको छ । निगमले २०३५ सालदेखि हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगडि उडान सेवा सुरु गरेको थियो । तत्कालिन साही नेपाल वायु सेवा निगमले २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुर सम्म यातायातका साधन पुग्न थालेपछि सेवा बन्द गरेको निगमले १३ […]

Continue Reading

नेकपा एसका कार्यकर्ताले आलेलाइ भने- समिट एयरले सिन्डिकेट लगायाे, बन्द गर्दिनुस !

साइपालखबर बझाङ । बझाङमा हवाइ सेवा बन्द गर्न नेकपा एकीकृत समाजवादी बझाङका एकजना नेताहरुले आग्रह गरेका छन् । बझाङ जिल्लामा केहि महिना देखी सेवा दिदै आएको समिट एयरलाइन्सले आफुहरु तथा आफ्ना पार्टीका मान्छेहरुलाई चढ्न सिन्डिकेट लगाएको भन्दै बझाङ जिल्लामा बाढी पहिरोले पु¥याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा संग बझाङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक […]

Continue Reading