लोकप्रिय देउडा गायक रामप्रसादको ‘घोगाका रोटा’ सार्वजानिक (भिडियोसहित)
साइपालखबर संवाददाता
काठमाडौं । नयाँ देउडा गीत ‘घोगाका रोटा’ को सार्वजानिक भएको छ । भिडियोसहितको यस गीतमा माया पिरतीका कुराहरु समेटिएका छन् । सुदुरपश्चिम र बैतडी आसपासको शब्दशैलीमा संगितको संयोजन गरिएको छ ।
गीतमा लोकप्रिय देउडा गायक रामप्रसाद अव...