जेलका चार पर्खालभित्र …

जोग कठायत । बन्दी जीवन बिताएको पनि सय दिन बित्न थालीसकेको थियो । म आउने बाटो पर्खदा पर्खदै दैलोमा बलुन्धारा आँसु बगाएर पर्खिरहेकी आमाको भरोसाको भ¥याङ भत्किसकेको हुदो हो । एक दिन मलाई भेट्न आउदा बझाङ कारागारमा आमाले रुदै भन्नुभएको थियो “छोरा तेरो अभा...

खतिवडा जी, सत्ताकाे उन्मादले मानमर्दन बिर्सिनुभएछ !

प्रिय युवराज खतिवडा ज्यु, हार्दिक अभिवादन ! मैले तपाईलाई भेटेर बाहिरियकाे एक घण्टामै सरकारले तपाँईलाई अमेरिकाकाे राजदुतका लागी सिफारिस गरेकाे खबर सुनेपछि याे खुल्ला पत्र लेख्नु सान्दर्भिक ठानेर उब्जेकाे कुरालाई अाज पुर्णता दिएकाे छु । पुरै पढ्न...

तराजुमा कुलमानका चार वर्ष : के–के गरे ? कहाँ चुके ?

काठमाडौं । कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् । घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् । प्राधिकरणमा ४ वर्षे नेतृत...

तिमीलाई कहाँ खोजौ प्रदेश सरकार ?

दीर्घराज उपाध्याय । तपाईका हातमा पाँच हजार पाँच सय करोड रुपैया (५५अर्ब रुपैया) कसैले दियो भने के गर्नुहुन्छ ? एक जना युवालाई हठात प्रश्न गरे । उनका लागि यो प्रश्न अस्वाभाविक मात्र थिएन, अनपेक्षित पनि थियो । उनले जवाफ दिए, बेहोस हुन्थे । एकछिनमै उनल...

सामुदायिक वन अभियानमार्फत सामाजिक तथा वातावरणीय रुपान्तरणमा अतुलनीय योगदान पुगेको छ ।

‘बाटो खन्ने, स्कुल चलाउने, टावर बनाउने, ऋण लगाउने सामुदायिक वनको प्राथमिकताको काम हुँदै होइन’ श्रावण २५, सामुदायिक वन दिवस । सामुदायिक वनको गुनगान गाएर सकिँदैन र थाकिँदैन पनि । सामुदायिक वन अभियानले वन तथा वातावरणको क्षेत्रमा महत्वपूर्ण योगादन दिए...

समय – गाउँगाउँमा मिडियाप्रति फैलिँदो बितृष्णा

अफवाह फैलाउनका लागि पत्रकारले थुप्रै प्रमाण जुटाउने झन्झट गर्नुपर्दैन । विद्या राई फागुन पहिलो साता एक पत्रकार साथीसंग काठमाडौं नजिकैको गाउँमा रिपोटिङ गर्न गए । त्यहाँको एक स्वास्थ्य कार्यालयमा केही महिला कर्मचारीसंग भेट भयो । हामी दुईले आफ्नो ...

प्रतिवाद – राम्रालाई पनि ठाउँ छ की ?

जहिले पनि समस्याहरुमात्रै देखाइरहने होइन बरु नभएर मानिसहरुले खोजिरहेको समाधानलाई पनि मिडियामा स्थान दिनुपर्छ । प्रधानमन्त्री केपी ओलीले पुस २९, ०७६ मा नेपाल चेम्बर अफ कमर्स आवद्ध व्यवसायीसँगको एक भेटमा भन्नुभयो ‘सरकारको राम्रो कामको प्रशंसा गर्न...

छोरीचेलीको हैसियत बिहे मात्रै ?

संकीर्णतामा रुमलिएका बौद्धिकहरूको मानसिकताले समाज गाँजेको छ । यसले न अघिल्लो पुस्तालाई चिर्न सक्यो, न त नयाँ पुस्तालाई स्वीकार्न सक्यो । विद्या राई मेरी एक साथीले काठमाडौँ बसेर लोकसेवा परीक्षाको तयारी गर्ने योजना बनाई । उसलाई काठमाडौँ बस्दा कोठ...

रक्तदान मैत्री समाज आजको आवश्यकता

दिनेश बोहरा स्कुले साथी सुमन । बोनम्यारो समस्याले उस्लाई उति साह्रो सन्चो हुदैन थियो । पटकपटक रगत चढाई राख्नु प¥थ्यो । त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले फोन ग¥यो, ‘मेरो ‘ब्लड’ चढाउनु पर्ने छ, ‘ब्लड बैक’ आएको छु ‘इक्सचेन्ज’ गर्ने एक जन...

सुत्केरी हवाई उद्धारका भाेगाई र सिकाई

पुसको पहिलो साता हुम्लाका प्रमुख जिल्ला अधिकारीले फोन गर्नु भयो । उहाँले हुम्लाको सदरमुकामदेखि चार दिन हिंडेर मात्र पुगिने अत्यन्त दुर्गम चङ्खेली गाउँपालिका ४ की २२ वर्षीया नीरा शाहीलाई २४ घण्टादेखि लगातार प्रसव ब्याथा लागेको, स्थानीय स्वास्थ्य स...