‘विद्यार्थी आन्दोलनको औचित्यलाई पुष्टि गर्नुछ’
सुदुरपश्चिमकाे बझाङमा २०४० असारमा बुवा रामबहादुर र आमा स्व. रतनादेवी महरका सुपुत्रका रुपमा जन्मिएका विद्यार्थी नेता ऐन महरलाई दुई दशक अघि काठमाडौं छिर्दा राजनीति गर्ने सोचै थिएन । २०५५ सालदेखि अमृत साइन्स क्याम्पस पढ्दै जोडिएको अाैपचारिक वामराजनीतिक ...