सेती क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी: अन्य क्याम्पसको नतिजा के भयो ?

रिदम सिंह, बझाङ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । केही विद्यालयहरुमा भने विभिध कारणवस् निर्वाचन स्थगित भएको छ । बझाङ जिल्लामा रहेका त्रिविका ...

एकीकृत पाठ्यक्रम सम्वन्धी पाँचदिने क्षमता विकास तालिम सम्पन्न

रिदम सिंह, बझाङ । एकीकृत पाठ्यक्रम सम्वन्धी आधारभुत तहका (कक्षा १–३) शिक्षकका लागी पाँच दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । फागुन ३० देखी चैत्र ०४ सम्म संञ्चालन भएको उक्त तालिमको आज एक कार्यक्रमका वीच समापन गरिएको छ । प्रगतिशिल युवा समाजको आय...

सरल सीप समुह प्रशिक्षक प्रशिक्षण सम्बन्धी चार दिने तालिम सम्पन्न

रिदम सिंह, बझाङ । सरल सीप समुह प्रशिक्षण प्रशिक्षक सम्बन्धी चार दिने तालिम आज सम्पन्न भएको छ । प्रगतीशिल युवा समाज बझाङको आयोजना, वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग तथा जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकासँगको सहकार्यमा संञ्चालन गरिएको उक्त त...

स्ववियु चुनावका लागि जयपृथ्वी क्याम्पसमा अनेरास्ववियुको संगठन दर्ता

बझाङ :  नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्ववियु चुनावका लागि सुदूरपश्चिम विश्वविद्यालयको  अन्र्तगत जयपृथ्वी बहुमुखि क्याम्पसमा संगठन दर्ता गरेको छ । अनेरास्ववियुका बझाङ जिल...

युएनएफपिएका जिल्ला संयोजक लम्साल सम्मानित

बझाङ । जयपृथ्वी नगरपालिकाले महिला बालबालिका तथा लैङ्गिक हिंसाको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै युएनएफपिएका बझाङ जिल्ला संयोजक धन बहादुर लम्साललाई सम्मान गरेको छ । ११३ औ नारी दिवसको अवसरमा लम्साललाई दोसल्ला र प्रमाणपत्र दिएर नगरपालिकाले सम...

एमाले निकट पेशागत महासंघ बझाङको अधिवेशन सम्पन्न

बझाङ : बझाङमा नेकपा एमाले समर्थक पेशागत महासंघ जिल्ला समितिको अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न भएको पेशागत महासंघ नेपाल बझाङ जिल्ला समिति अधिवेशनबाट विनोद बहादुर सिंह चयन भएका छन् । आज शुक्रबार भएक...

बझाङमा स्ववियु निर्वाचनः अनेरास्ववियु र अनेरास्ववियूू (एस) वीच गठबन्धन

रिदम सिंह, बझाङ । आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशैभर हुदै छ । यता बझाङजिल्लामा रहेका त्रिभुवन विश्व विद्यालय अन्र्तगतमा ७ र सुदुरपश्चिमाअञ्चल विश्वविद्यालय अन्र्तगतका १ गरी ८ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुदैँछ । मनोनय...

जयपृथ्वी बहुमुखी क्याम्पस भोपुरमा संञ्चालन हुने सप्ताहव्यापी खेलकुद कार्यक्रम उद्घाटन

बझाङ । जयपृथ्वी बहुमुखी क्याम्पस भोपुरमा संञ्चालन हुने सप्ताहव्यापी खेलकुदको उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमकावीच जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले कार्यत्रम उद्घाटन गर्नुभएको हो । आजबाट सुरू भएको कार्यत्रम एक हप्तासम्म संञ्चाल...

बझाङ र बैतडीका साथी शिक्षकका लागि १२ दिनको रुपान्तरण तालिम

बझाङ । बझाङकाे सदरमुकाम चैनपुरमा रूपान्तरण साथी शिक्षकलाई १२ दिने रूपान्तरण तालिम सुरू भएकाे छ । बझाङमा संचालित युएनएफपिएकाे आर्थिक सहयाेग, भिएसओ र पिसिवनद्वारा सञ्चालित लैङ्गिक हिंसा राेकथाम तथा प्रतिकार्य परियाेजना मार्फत तालिम सुरु भएको हाे । त...

केदारस्युँ गाँउपालिकामा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

बुधवार केदारस्यूँ गाउँपालिकाको देउरामा पनि ११३ औं अन्र्तराष्टिय महिला दिवस मनाइएको छ । केदारस्यूँ गाउँपालिका, प्रगतिशिल युवा समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको साँझेदारीमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । केदारस्यूँ गाउँपालिकाकी उप...