मृत्युदण्ड कुनै पनि अवस्थामा न्यायको साधन हुन नसक्ने : इन्सेक

बझाङ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ मङ्सिर ४ गते एक विज्ञप्ति प्रकाशन गरी न्याय, सत्य स्थापना र जबाफदेहिता महत्वपूर्ण छन् तर मृत्युदण्ड कुनै पनि अवस्थामा न्यायको साधन हुन नसक्ने कारणले मृत्युदण्डको सजाय कार्यान्वयन रोक्न तथा निष्पक्ष, स्वतन्त्र र अन्तर्राष्ट्रिय मानकअनुरूप पुनःसुनुवाइ सुनिश्चित तत्काल आवश्यक कदम चाल्न बङ्गलादेश सरकारसँग आग्रह गरेको छ । इन्सेकका अध्यक्ष विजयराज […]

Continue Reading

मुख्यमन्त्री शाहसंग अध्यक्ष बोहराको गुनासो : आवश्यकता एकातिर, योजना अर्कोतिर

बझाङ : बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले प्रदेश सरकारले स्थानीय तहमा योजना पठाउँदा ‘आवश्यकता छ तर योजना छैन, योजना छ तर आवश्यकता छैन’ शैलीमा छनोट गरेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसँगको छलफलका क्रममा अध्यक्ष बोहराले स्थानीय तहले सिफारिस गरेका आवश्यक योजनाहरू छनोटमा नपर्ने तर आवश्यक नभएका योजनामात्रै छनोटमा पर्ने प्रवृत्ति बढेको भन्दै […]

Continue Reading

अशोक धामीलाई यू–१९ राष्ट्रिय टिमको नेतृत्व, मष्टाको धामी गाउँमा उल्लास

बझाङ : बझाङमा रवीन्द्र ढाँटको चर्चा सेलाउन पाएको छैन। यता अशोक धामीको चर्चा सुरु भइसक्यो । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेपछि रवीन्द्रको चर्चा भयो। यो उपाधि जित्ने उनी पहिलो नेपाली फाइटर हुन् । अहिले बझाङकै अशोक धामी एसीसी म्यान्स अन्डर-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेन बनेपछि मष्टा गाउँपालिका–३ धामी गाउँमा […]

Continue Reading

एमाले निर्वाचनबाट भाग्दैन : एमाले नेता महर

बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले आगामी निर्वाचनबाट एमाले नभाग्ने दाबी गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको जनदबाब कार्यक्रममा बोल्दै उनले निर्वाचनको वातावरण निर्माण गर्नु सरकारको मुख्य दायित्व भए पनि हालको सरकार नै त्यसतर्फ उदासीन देखिएको आरोप लगाए । निर्वाचनबाट एमाले डराएको छैन, तर स्वच्छ र सुरक्षित वातावरण […]

Continue Reading

एमालेद्वारा बझाङमा जनसभा आयोजना

बझाङ : विघटित प्रतिनिधिसभा पुनः स्थापना र जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार जनसभा गरेको छ । सभाअघि नेकपा (एमाले) जिल्ला कमिटी बझाङका अध्यक्ष दिल बहादुर भण्डारी लगायत नेताको अगुवाइमा र्‍याली आयोजना गरिएको थियो । सभामा बझाङका १२ वटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी रहेका थिए […]

Continue Reading

बझाङमा सार्वजनिक प्रदर्शन र सभा गर्न अनुमति अनिवार्य

बझाङ : जिल्ला प्रशासन कार्यालय, बझाङले जिल्लाभित्र कुनै पनि सार्वजनिक प्रदर्शन, ¥याली, सभाजस्ता कार्यक्रम गर्नुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने जनाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले आइतबार एक सूचना जारी गर्दै नागरिकको स्वतन्त्रताको हक अन्तर्गत शान्तिपूर्ण भेलामा सहभागी हुने अधिकार संविधानले सुनिश्चित गरे पनि स्थानीय शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अनुमति प्रणाली लागू गरिएको स्पष्ट […]

Continue Reading

एमएमए फाइटर रविन्द्रका बुवासँग एमाले नेता महरको भेट

बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले शुक्रबार साँझ एमएमए फाइटर रविन्द्र ढाँटका बुवा हरे ढाँटसँग भेटघाट गरेका छन् । गृह जिल्ला बझाङमा जनसंवाद तथा भेटघाटका क्रममा रहेका महरले वित्थडचिर गाउँपालिका–४ पुगेर रविन्द्रका बुवा हरे ढाँटसँग घरमै पुगेर कुराकानी गरेका हुन् । भेटका क्रममा नेता महरले रविन्द्र ढाँटका उपलब्धि र […]

Continue Reading

जनताको घरदैलोमा पुगेर सुझाव र विश्वास बटुल्दै एमाले नेता महर

बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर पछिल्ला दिनमा गृह जिल्ला बझाङका गाउँगाउँमा सक्रिय छन् । देशभर जेनजी आन्दोलनपछि नेतृत्व, नीति र राजनीतिक दिशाबारे बहस भइरहेका बेला महर भने नाराभन्दा व्यवहारिक संवादलाई प्राथमिकता दिँदै जनताको बीचमा पुगेका छन् । कार्तिक ९ गतेदेखि उनले जयपृथ्वी नगरपालिका, थलारा,दुर्गाथलि, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिकाका […]

Continue Reading

खेलकुदले राष्ट्र, समाज र गाउँलाई एक बनाउँछ – एमाले नेता महर

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ छयालामा महर स्पोर्टस् क्लबको आयोजनामा ‘प्रथम महर कप भलिबल प्रतियोगिता–२०८२’ सुरु भएको छ । शनिबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले खेलकुदले राष्ट्र, समाज र गाउँठाउँलाई एकतामा बाँध्ने माध्यम भएको बताएका छन् । उनले भने, ‘खेलकुदले प्रतिस्पर्धा मात्र होइन, भाइचारा, सहकार्य र राष्ट्रिय एकताको […]

Continue Reading

जेन्जी आन्दोलनका सहिद सुवास बोहराकी आमालाई नेपाल आयल निगममा रोजगारी

बझाङ : भदौ २३  गते काठमाडौंमा भएको जेन्जी आन्दोलनका क्रममा सहिद बनेका बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका २३ वर्षीय सुवास बोहराकी आमा कैली देवी बोहरालाई नेपाल आयल निगमले रोजगारी दिएको छ । पालनपोषण गर्ने छोराले आन्दोलनका क्रममा ज्यान गुमाएपछि आर्थिक संकटमा परेकी कैली देवीलाई निगमले कार्यालय सहयोगीका रूपमा नियुक्त गरेको हो । निगमको हवाई इन्धन डिपो […]

Continue Reading