खेलकुदले राष्ट्र, समाज र गाउँलाई एक बनाउँछ – एमाले नेता महर
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ छयालामा महर स्पोर्टस् क्लबको आयोजनामा ‘प्रथम महर कप भलिबल प्रतियोगिता–२०८२’ सुरु भएको छ । शनिबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले खेलकुदले राष्ट्र, समाज र गाउँठाउँलाई एकतामा बाँध्ने माध्यम भएको बताएका छन् । उनले भने, ‘खेलकुदले प्रतिस्पर्धा मात्र होइन, भाइचारा, सहकार्य र राष्ट्रिय एकताको […]
Continue Reading