बझाङमा सार्वजनिक प्रदर्शन र सभा गर्न अनुमति अनिवार्य
बझाङ : जिल्ला प्रशासन कार्यालय, बझाङले जिल्लाभित्र कुनै पनि सार्वजनिक प्रदर्शन, ¥याली, सभाजस्ता कार्यक्रम गर्नुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने जनाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले आइतबार एक सूचना जारी गर्दै नागरिकको स्वतन्त्रताको हक अन्तर्गत शान्तिपूर्ण भेलामा सहभागी हुने अधिकार संविधानले सुनिश्चित गरे पनि स्थानीय शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अनुमति प्रणाली लागू गरिएको स्पष्ट […]
Continue Reading