स्काईवाक टावरका निर्देशकले वितरण गरे, एक सय ७५ विद्यार्थीलाई पोशाक

बझाङ– जिल्लाको एक दुर्गम विद्यालयका विद्यार्थीलाई एक व्यक्तीले खेलकुद पोशाक वितरण गरेका छन । छविस पाथीभेरा गाउँपालिका स्थित चन्द्रोदय माध्यमिक विद्यालयका सबै एक सय ७५ जना विद्यार्थीलाई स्थानिय तेज बहादुर सिंहले पोशाक वितरण गरेका हुन । काठमाण्डौंको कमलादीमा रहेको स्काई वाक टावरका निर्देशक सिंहले आफ्ना पिता संस्थापक रहेको विद्यालयका विद्यार्थीहरुलाई व्यक्तीगत लगानीमा पोशाक वितरण गरेको […]

Continue Reading

महिनावारी विभेद विरुद्ध धामीलाई सचेतना

बझाङ– महिनावारी भएको बेला महिलामाथी गरिने विभेद अन्य गर्न धामी र पुजारीहरु परिचालन हुन भएका छन । महिनावारीका बारेमा प्रचलित भ्रम र यर्थाथको बारेमा जानकारी पाए पछि बझाङको खप्तडछान्ना र बाजुराको खप्तड छेडेदहका धामीहरुले महिनाबारी विभेद विरुद्ध अभियान चलाउने प्रतिबद्धता गरेका हुन । गैर सरकारी संस्था ग्रिनतारा नेपाल र रिड नेपालको आयोजना भएको छाउपडी प्रथा […]

Continue Reading

नेपालका युवा र कृषी व्यवसाय

सन्तोष  रावल -कृषि घरेलु तरिकाले बालीनाली लगाउने तथा पशुजन्य उत्पादन गर्ने कार्य कृषि हो।  कृषिलाई खेती बारीमा बीउबीजन रोपी  गोडमेल  गरी अन्न  उब्जाउने कार्यका रूपमा पनि परिभाषित गर्न सकिन्छ। कृषि कार्य अन्तर्गत पशुपालन, बाली उत्पादन, माछापालन, जीवजन्तुको पालन, फकफुल खेती पर्दछन्। हाम्रो देशको अर्थतन्त्रको मुल आधार पनि कृषि हो । -युवा युवाहरु  युग हाँक्न सक्ने […]

Continue Reading

दुइ सय विद्यार्थीलाई सुविधायुक्त झोला वितरण

बझाङ– बझाङको दुर्गम क्षेत्रको एक विद्यालयका विद्यार्थीहरुलाई सुविधायुक्त झोला वितरण गरिएको छ । छविसपाथीभेरा गाउँपालिकाको खतेडा स्थित चन्द्रोदय माध्यमिक विद्यालयका कमजोर आर्थिक अवस्था भएका दुइ सय विद्यार्थीलाई झोलामै टेबुल बनाउन मिल्ने झोला वितरण गरिएको हो । मानविय सेवामा सक्रिय संस्था नेपाल राइजिङ अमेरीका र प्रमदय नेपालको सहयोगमा झोला वितरण गरिएको हो । तत्कालिन बझाङगी राजा […]

Continue Reading

भुकम्प जस्ता विपदको तयारी र जोखिम कमगर्न पालिकाले गर्नु पर्ने न्यूनतम कामहरु

टेक सिंह भाट – योजना, अनुगमन र मूल्याङ्कन अभ्यासकर्ता २०७२ सालको विनाशकारी भूकम्पको प्रत्यक्ष अनुभव गरे सँगै त्यसको मानवीय सहायता, राहत, प्रतिकार्य र पुनर्निर्माणमा सिन्धुपाल्चोकमा रहेर काम गर्ने र धेरै सिक्ने अवसर प्राप्त गरे। काम गर्ने क्रममा भुकम्पबाट आफन्तजन र घरबार गुमाएका थुप्रै मानिसहरु कठीन अवस्थामा बाचिरहेको देखियो। त्यसबेला देखी नै मेरो मनमा भुकम्पिय विपदको […]

Continue Reading

बझाङका विद्यार्थीका लागि नेपाल ल क्याम्पसमा सात लाखको छात्रवृती कोष

साइपालखबर संवाददाता बझाङ। बझाङमा स्थायी घर भइ काठमाण्डौ स्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहानेले छात्रवृती पाउने भएका छन । यसको लागि क्याम्पसमा ‘माताश्री पदमा मल्ल’ छात्रवृती कोषको स्थापना गरिएको छ । हाल स्विडेनको स्टकहोम विश्वविद्यालयबाट सेवा निवृत भएका प्राध्यापक डाक्टर कटक मल्लले छात्रवृती कोषको स्थापना गरेका हुन । नेपाल ल क्याम्पसका पुर्व प्राध्यापक […]

Continue Reading

पत्रकार सिंहको पुस्तक ‘साइपाल हिमाल’ विमोचन

साइपालखबर संवाददाता  काठमाडौं । पत्रकार वसन्तप्रताप सिंहद्धारा लिखित तथा संग्रहित फोटो पुस्तक ‘साइपाल हिमाल’ बिहिबार काठमाडौंमा बिमोचन भएको छ । नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभाको अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किरातीको बिशेष आतिथ्यमा बिमोचन गरिएको हो । फोटो पुस्तकमा साइपाल हिमाल, आसपासको जनजिवन, संस्कृति, चाडपर्व, रंगीचंगी जंगली फुलहरु, यार्सागुम्बाजस्ता बहुमुल्य जडिबुटीहरु, […]

Continue Reading

बजारमै नपाईने तर पढाइने कृषि बालीका जात

सीता बाँठा मगर कृषिमा स्नातक पास गरेपछि कृषि अधिकृत भएर एक गैह्र-सरकारी सँस्थामा काम गर्न गए । सन् २००८ तिरको कुरा हो कृषकहरुलाई तरकारीका केही नयाँ जात ‘ट्राई’गर्न लगाउनु पर्यो भनेर एग्रोभेटमा गए र तरकारीका विभिन्न जातको सुची एग्रोभेटलाई देखाउदै यि जातहरु दिनुस् न भनेँ । एग्रोभेटवाला दाई मलाई देखेर छक्क पर्नु भयो र सोध्नु […]

Continue Reading

८० वर्षिय बाबुको याचना – ‘कसैले उपचार गरिदिए म गाउँमै गएर मर्थे’

साइपालखबर संवाददाता काठमाडौँ । सिंग रोकायाको उमेरले आठ दशक पार गरिसकेको छ । छोराछोरीको स्याहारमा बुढ्यौली दिन बिताउनुपर्ने उनी उल्टै छोराहरूको रेखदेख गर्नुपर्ने विवशतामा छन् । बझाङको तलकोट गाउँपालिकाका उनी मानसिक रोगी ४५ र ३० वर्षीय छोराको उपचारमा ललितपुरको पाटन अस्पतालमा कुरुवा बसेको दुई साता नाघिसक्यो । काठमाडौंको बढ्दो चिसोमा वृद्ध शरीर कसरी जोगाउने भन्दा पनि उपचारको खर्च […]

Continue Reading

भाइरल पत्रकार विराट अनुपमले दिए युवा नेतालाई सात सल्लाह

साइपालखबर संवाददाता बझाङ । चर्चित एवम् जुझारु पत्रकार विराट अनुपमले युवा नेताका लागि सित्तैमा सात सल्लाह फेसबुक स्ट्याटसमा सार्वजानिक गरेका छन् । पुर्वी नेपालको इटहरीमा बसेर पत्रकारिता गर्दै आएका उनी समसामयिक बिषयवस्तु, देश तथा विदेशका गतिविधिहरु, पत्रकारिता तथा राजनीतिलाई नजिकबाट नियाल्दै आएर प्रखर पत्रकार हुन् । लौ हेर्नुहोस्, जस्ताको तस्तै उहाँका सल्लाहहरु ।     […]

Continue Reading