जिल्ला अस्पताल बझाङमा ब्लड बैङ्क संचालन ( फोटो फिचर )
भुवनबहादुर सिंह
बझाङ– लामो समय देखी रगतको अभाव खेप्दै आएको बझाङ अस्पतालको व्लड बैङ्क संचालनमा आएकोछ । ब्लड बैङ्क संचालनमा आए स“गै रगतको अभावमा गम्भिर प्रकृतिका विरामीको ज्यान नै जोखिममा हुने अवस्था अव अन्त्य हुने आशा गरिएको छ ।
बुधबार प्रतिनिधी सभा...