गाेदावरीमा प्याराग्लाइडिङ

फोटोफिचर

काठमाडौं– काठमाडौं प्याराग्लाइडिङ कम्पनीले पहिलोपल्ट २००७ मा प्याराग्लाडिङ
सुरु गरेकाे थियाे । २०१५ को भूकम्पपछि बन्द भएपछि हाल सालै पुन: सञ्चालनमा ल्याएकाे हाे । उपत्यकावासी र बाहिरबाट आएकालाई प्याराग्लाडिङ गर्न सजिलाे भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *