हिउँ परेपछिका छ तस्बिर

फोटोफिचर

काठमाडाैं । बिहीबार बिहानैदेखि उपत्यका सहित देशभरका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भयाे । दिनभर मानिसहरू हिउँ खेलेर रमाउन व्यस्त थिए । हिमपातका कारण चिसो बढेपछि उच्च हिमाली भेगमा भने जनजिवन प्रभावित बनायाे । तस्बिर ः रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *