रिलिज भयाे “तिम्रो मेरो सम्बन्ध”
साइपाल खबर संवाददाता
काठमाडाैं । गीतकार बरुण चाम्लिङ्ग राईले पहिलो गीत “तिम्रो मेरो सम्बन्ध” लिएर आएका छन् । किङ स्टुडियोको युट्युब च्यानल मार्फत अक्टाेबर १४ मा रिलिज गरिएको छ ।
यसमा गायक तथा संगीतकार मनोज साङ्सोन राईले स्वर दिएका छन् । भने...