सेती क्याम्पसकाे स्ववियु सभापतीमा अस्मिताकाे दाबी, बनाउलिन सेती क्याम्पसकाे स्ववियुमा इतिहास ?

बझाङ : लामाे समयदेखि शिथिल बनेको विद्यार्थी राजनीति माहोल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ । मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्न...

स्ववियु निर्वाचन : बझाङका ६ वटा क्याम्पसको सभापतिमा यी हुन् अनेरास्ववियु र अनेरास्ववियूका उम्मेदवार

बझाङ :चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट विध्यार्थी सङ्गठन अनेरास्ववियूले संयुक्त रुपमा बझाङका छ वटा क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । स्ववियु निर्वाचनमा एस निकट र ए...

सुप विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संघ–संगठनहरु चुनावी रणनीति बुन्न व्यस्त

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संघ–संगठनहरु चुनावी रणनीति बुन्न व्यस्त छन्। चैत ८ मा निर्वाचनको मिति तय गरी विश्वविद्यालयले निर्वाचन गतिविधि अगाडि...

अल्लो प्रशोधन गरि कपडा तयार गरिँदै

बझाङ : बझाङमा जङ्गलमा  उपयोग विहिनभई खेर गई रहेको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन सुरु गरिएको छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गरेकी हुन् ।। उनले जङ्गलमा खेर गइरहेको अल्...

कस्ले फाल्यो बाहुँलीगाडमा बच्चा ?

बझाङ: जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनाल सहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जन...

बझाङ प्रशासन : कार्यालय खुल्नुअघि राष्ट्रिय गान

बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । प्रशासनले फागुन १७ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । प्रत्येक दिन कार...

बझाङको देवलमा करोड लगानीको बालआश्रम प्रयोगविहीन

बझाङ : असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ । नेपाल सरकारको एक करोड लगानीमा दुई वर्षअघि निर्माण भएको भवन सञ्चालनमा नआउँदा अलपत्र परेको छ । संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्...

सहिद दिवसको अवसरमा नेविसंघले गर्‍यो बझाङमा दिप प्रज्वलन

बझाङ : बझाङको लोकतान्त्रीक चोकमा नेपाली काँग्रेस निकट विध्यार्थी संगठन नेविसंघले दिप प्रज्वलन गरेको छ । आज बझाङको सदरमुकाम चैनपुरमा नेविसंघले सहिदहरुको सम्झानामा दिप प्रज्वलन गरी दिवस मनाएको हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहा...

चुनावी घोषणा पत्र अनुसार काम गर्दै वडाअध्यक्ष रावल

बझाङ - बझाङको तलकोट गाउँपालिकाको डाँडापुच्छामा चुनावी घोषणा पत्र अनुसार नेपाल टेलिकमको टावर जडान गरिने भएको छ । मष्टा गाउँपालिकामा टावर भए पनि तलकोट गाउँँपालिका वडा नम्बर १ का सुनिकोट, धमेना, विकुल्ली, गुठिचौर, जयपृथ्वी नगरपालिका ११ को सुइल र सुर्...

बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सानिगाड हाइड्रोले आईपीओ निष्कासन गर्ने

बझाङ : सानिगाड हाइड्रोपावर लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्ला बुंगल नगरपालिकामा आयोजना क्षेत्र रहेको सानिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्कासन गर्ने १०० रूपैयाँ अकिंत ...