गुगलले भन्यो – ‘ठट्टाहरु अर्को अप्रिलका लागि साँच्नुस्’
काठमाडौं - आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् ।
तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई ...