बझाङबाट एकैचोटी दुई जना न्यायाधिशमा शिफारिस

बझाङ। बझाङका दुइ जनाले एकै पटक न्यायाधिस पदको परिक्षा उर्तिण गरेका छन । न्याय सेवा आयोगले लिएको परिक्षामा बझाङका बसन्तराज जोशी र कमलकान्त जोशी उर्तिण भएका हुन । यस अघी सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालाय शाखा अधिकृत पदमा कार्यरत वसन्त बझाङको थलारा गाउँपालिका –८ का स्थानिय हुन भने कमलकान्त पनि बझाङकै जयपृथ्वी नगरपालिका –४ का […]

Continue Reading

पत्रकार दीर्घराज उपाध्याय सहित चार जनालाई नागरिक अभिनन्दन

डाेटी । डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका चार जना व्यक्तिवलाई बुधवार नागरिक अभिनन्दन गरेको छ । सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए बापत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासंगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पु¥याए बापत बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी संगम पब्लिकेसन्सका प्रबन्ध […]

Continue Reading

पत्रकार उपाध्यायलाई ‘आईकन अफ सुदूरपश्चिम अवार्ड’

धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा शुक्रबार पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता विधा तर्फको आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो । प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर […]

Continue Reading

नेपालमा विभेद विरुद्धको कानून र कार्यान्वयनको स्थिती

आर विक्रम ओखेडा प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउँदै आइएको छ । यो वर्ष ५८ औँ दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । विश्वमा विविध किसिमका विभेदहरू छन् । कतै रङ्गका आधारमा विभेद छ । कतै (वर्ण)जातका आधारमा विभेद छ । यति मात्रै होइन विश्वमा भाषा, लिङ्ग, […]

Continue Reading

छैठौं स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेस सम्पन्न

साइपालखबर संवाददाता काठमाडाैं । छैठौं स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेस शनिबार सम्पन्न भएको छ । अल्ट्रा म्याराथुन धावक मिरा राईको ‘मिरा राई इनिसिएटिभ’ ले स्वयम्भू स्तुपादेखि बौद्ध स्तुपासम्मको ५४ किमि र मुड्खुदेखि बौद्ध स्तुपासम्म ३५ किमि गरी दुई विधामा दौड सम्पन्न गरेको हो । ५४ किमिमा पुरुष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ खोटाङकी […]

Continue Reading

(कविता) आफ्नै मातृभूमि स्वाभिमान सधै !

झलक ओखेडा फर्क फर्क हे दुर देशी आफ्नै मातृभुमि ! खोले, सिस्नु कोदाली संग लडिबुडि गर्न ! नबस खेप्न खुकुरीको धार झै अपमान सधै ! चुहाऊ दुइ थोपा पसिना आफ्नै मातृभुमि स्वाभिमान सधै! बीरताको धुन बजाउने स्वावलम्बि स्वाभिमान झुकाइ ! कलाको पौरख इतिहास राख्ने साबित छ गबाही सारा ! नझार मातृभुमिलाई दुर देशको कदममा ! […]

Continue Reading

मुसहरका लागि परियोजना : बाढीको कहर उस्तै

गरिबीले थिचिएका तथा मानव विकास सूचकांकको पिँधमा परेका २ लाख ३४ हजार मुसहरहरु भूमिहीनमात्रै छैनन् बाढी र डुबानको उच्च जोखिममा पर्ने नदीछेउका ऐलानी जग्गामा झुपडी बनाएर बसेका छन् । उनीहरुको गरिबी निवारण र विपद् व्यवस्थापनमा भएको सरकारी तथा गैरसरकारी खर्च र प्रभावकारिता बारेको एक खोज । विद्या राई (सारस्वर, सिरहा) इन्टरन्यूजको अर्थ् जर्नालिजम् नेटवर्कका लागि […]

Continue Reading

संस्मरण – साइपालको खुसी फर्केर हेर्दा

जनककुमार विष्ट २०७२ साल तिरको कुरो हो, जब म जागिरको स्थायी नियुक्ती लिएर पौष २३ गते साइपाल गाउँपालिकाकाे काँडा स्वास्थ्य चौकी पुगे । बझाङ जिल्लाको सवैभन्दा सुगम चैनपुर (जिल्ला सदरमुकाम) बाट काँडा स्वास्थ्य चौकी सम्मको दुरी ३२ कोष छ । साइपालका मुख्य चारवटा गाउँहरुको बीचमा अवस्थित स्वास्थ्य चौकीको कार्यालयबाट ति गाउँहरुमा पुग्न करीव ६/७ घण्टा […]

Continue Reading

स्वास्थ्य शिविरकै भरमा सिंगो पालिका

साइपालखबर संवाददाता साइपाल (बझाङ) । गमाडनी गाउँकी भैता बोहराको उमेर ५५ वर्ष भयो । १५ वर्ष देखी उनको हात खुट्टा पुर्णरुपमा चल्न छाडेका छन्। खाना पनि अरुको साहारामा मात्रै खान सक्ने भैतालाई दिसापिसाब देखी अन्य सबै नित्यकर्म गर्न अरुको सहारा चाहिन्छ । २० वर्ष अघि हातखुट्टाका जोर्नी दुख्ने, सुन्निने समस्याबाट सुरु भएको उनको विरामीको उपचारको […]

Continue Reading

‘छाइल’ सुदुर नेपालको प्रतिविम्ब

वसन्तप्रताप सिंह उदीयमान लेखक लोकराज भट्टको उपन्यास ‘छाइल’ ले डोटीलाई केन्द्र बनाएर सिंगो सुदुरपश्चिमको सजिव चित्र शब्दमा उतारेको छ । सुदुरपश्चिममा ‘छाइल’ को अर्थ छायाँ हुन्छ । उपन्यासमा सुदुरपश्चिमको साँस्कृतिक, सामाजिक, आर्थिक पक्ष र परिवेशलाई छाँया भन्दा पनि प्रतिबम्बको रुपमा उतारेका छन् । उपन्यासमा परिकल्पना गरेको अनाम गाउँको कथा सुदुरपश्चिम पहाडका प्रत्येक गाउँ—गाउँमा भेटिन्छ । […]

Continue Reading