रास्वपाका बझाङका चुनावी कमाण्डरमा खड्का

बझाङ– प्रतिनिधि सभा सदस्यको २०८२ फाल्गुन २१ हुन गैरहेको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित जिम्मेवारी बाँडफाँड गरेको छ । रास्वपाको जिल्ला समितिले नरेन्द्रबहादुर खड्काको नेतृत्वमा चुनावी अभियान संचालन गर्ने गरे जिम्मेवारी तोकेको हो । रास्वपा बझाङका अनुसार चुनाव अभियान परिचालन तथा मुल ब्यवस्थापन समितिको संयोजक (चुनावी अभियान कमान्डर ) नरेन्द्र बहादुर खड्कालाई तोकेको […]

Continue Reading

बझाङको साँसद कसलाई छान्ने ?

लालबहादुर बोहरा, उप-प्राध्यापक जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुर, बझाङ गत भाद्र २३ र २४ मा भएको जेन-जी आन्दोलनको आलोकमा आम नेपालीको सोच, बिचार, स्थापित मुल्यमान्यता र दृष्टिकोणहरुलाई आमूलरुपमा परिवर्तन गरिदिएको छ। स्थापित राजनीतिक बिचार र संरचनाहरु भत्किएका छन्। लामो समयदेखि तिनले अवलम्वन गर्दै आएका मुल्यमान्यता, सुझबुझ, सिद्वान्त तथा दृष्टिकोणहरु उपर गम्भीर प्रश्नहरु खडा भएका छन् भने […]

Continue Reading

रास्वपाले सार्वजनिक गर्यो समानुपातिक सूची, बझाङका तीन जना समावेश

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचीमा बझाङ जिल्लाबाट तीन जना समेटिएका छन् । पार्टीका अनुसार बझाङबाट जिल्ला सभापती सत्यराज उपाध्याय, जिल्ला कोषाध्याक्ष अनिता भट्ट जप्रेल र प्रदेश सदस्य सुरतबहादुर मल्ल प्रारम्भिक छनोटमा परेका हुन् । […]

Continue Reading

गाँस, बास र कपासको अवस्था सुधारका लागि गणतन्त्र ल्याइएको हो : नेता जोशी

बझाङ : नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशीले जनताको गाँस, बास र कपासको अवस्था सुधारका लागि नै गणतन्त्र स्थापना गरिएको बताएका छन् । बझाङ सदरमुकाम चैनपुरमा बुधबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गणतन्त्र आए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गरे । जोशीले आफू बझाङबाट तीन पटक निर्वाचित भए पनि […]

Continue Reading

भीम रावलद्वारा ओलीको आलोचना : दुई तिहाइ मतको अपमान गर्दै संसद् विघटन

बझाङ : झण्डै दुई तिहाइ जनमत पाएको कम्युनिष्ट नेतृत्वले जनताको भरोसामाथि धोका दिएको नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले आरोप लगाएका छन् । केही समयअघि भएको नेपाल कम्युनिष्ट पार्टीको एकतालाई स्मरण गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको शिरमा ‘चिसो पानी खन्याउने’ काम गरेको बताए । बुधबार बझाङ सदरमुकाम चैनपुरमा […]

Continue Reading

राजनीतिक प्रश्नको जवाफ दिन तयार छौँ : नेता भट्ट

बझाङ : नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टले पछिल्लो समय राजनीतिक दल र नेताहरूमाथि उठेका प्रश्नको जवाफ दिन आफूहरू तयार रहेको बताएका छन् । बझाङ सदरमुकाम चैनपुरमा बुधबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले जनतामा देखिएको आक्रोश र असन्तुष्टिलाई बेवास्ता नगरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए । भट्टले राजनीतिक नेतृत्वमाथि लाग्दै आएका आरोप […]

Continue Reading

एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् : प्रकाश शाह

बझाङ : नेकपा एमालेबाट अलग भई हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमालेमा पार्टीका संस्थापक नेताहरूका परिवारलाई स्थान नदिइएको आरोप लगाएका छन् । बुधबार बझाङको सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै शाहले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरूको योगदानलाई एमाले नेतृत्वले […]

Continue Reading

मुख्यमन्त्री शाहसंग अध्यक्ष बोहराको गुनासो : आवश्यकता एकातिर, योजना अर्कोतिर

बझाङ : बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले प्रदेश सरकारले स्थानीय तहमा योजना पठाउँदा ‘आवश्यकता छ तर योजना छैन, योजना छ तर आवश्यकता छैन’ शैलीमा छनोट गरेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसँगको छलफलका क्रममा अध्यक्ष बोहराले स्थानीय तहले सिफारिस गरेका आवश्यक योजनाहरू छनोटमा नपर्ने तर आवश्यक नभएका योजनामात्रै छनोटमा पर्ने प्रवृत्ति बढेको भन्दै […]

Continue Reading

एमाले निर्वाचनबाट भाग्दैन : एमाले नेता महर

बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले आगामी निर्वाचनबाट एमाले नभाग्ने दाबी गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको जनदबाब कार्यक्रममा बोल्दै उनले निर्वाचनको वातावरण निर्माण गर्नु सरकारको मुख्य दायित्व भए पनि हालको सरकार नै त्यसतर्फ उदासीन देखिएको आरोप लगाए । निर्वाचनबाट एमाले डराएको छैन, तर स्वच्छ र सुरक्षित वातावरण […]

Continue Reading

एमालेद्वारा बझाङमा जनसभा आयोजना

बझाङ : विघटित प्रतिनिधिसभा पुनः स्थापना र जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार जनसभा गरेको छ । सभाअघि नेकपा (एमाले) जिल्ला कमिटी बझाङका अध्यक्ष दिल बहादुर भण्डारी लगायत नेताको अगुवाइमा र्‍याली आयोजना गरिएको थियो । सभामा बझाङका १२ वटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी रहेका थिए […]

Continue Reading