साढे चार करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं – एशोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन) ले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारलाई साँढे चार करोड भन्दा बढि मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ...