सेती क्याम्पसकाे स्ववियु सभापतीमा अस्मिताकाे दाबी, बनाउलिन सेती क्याम्पसकाे स्ववियुमा इतिहास ?
बझाङ : लामाे समयदेखि शिथिल बनेको विद्यार्थी राजनीति माहोल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ ।
मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्न...