मृत्युदण्ड कुनै पनि अवस्थामा न्यायको साधन हुन नसक्ने : इन्सेक
बझाङ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ मङ्सिर ४ गते एक विज्ञप्ति प्रकाशन गरी न्याय, सत्य स्थापना र जबाफदेहिता महत्वपूर्ण छन् तर मृत्युदण्ड कुनै पनि अवस्थामा न्यायको साधन हुन नसक्ने कारणले मृत्युदण्डको सजाय कार्यान्वयन रोक्न तथा निष्पक्ष, स्वतन्त्र र अन्तर्राष्ट्रिय मानकअनुरूप पुनःसुनुवाइ सुनिश्चित तत्काल आवश्यक कदम चाल्न बङ्गलादेश सरकारसँग आग्रह गरेको छ । इन्सेकका अध्यक्ष विजयराज […]
Continue Reading