“मेरो छोराले मारेको भए उसलाई फाँसी दिनुपर्छ”

बलात्कारपछि हत्या अभियुक्त राजेन्द्रका बुवाले भने, – “मेरो छोराले मारेको भए उसलाई फाँसी दिनुपर्छ ।”