बालबालिकाको अर्थपुर्ण सहभागिताको लागि सरोकारवाला संग अन्तक्रिया
बझाङ : बझाङको जयपृथ्वी गरपालिका–५ मा प्रगतिशिल युवा समाज र वल्र्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण परियोजनाको सहयोग र जयपृथ्वी नगरपालिका–५ को समन्वयमा बालबालिकाको अर्थपुर्ण सहभागिताको लागि वडास्तरिय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरोकारवाला संघ–संस्था, पत्रकार, नागरिक, बालबालिका लगायत सम्बन्धित क्षेत्रका प्रतिनिधिको उस्थितिमा उक्त छलफल मंगलबार सम्पन्न भएको हो । छलफल कार्यक्रममा वडामा भइरहेका कार्ययोजना, […]
Continue Reading