बझाङमा न्यूनगुणस्तरको मदिरा विक्री पुर्णरुपमा बन्द

बझाङ– २०८२ बैसाखमा बसेको सर्वपक्षिय बैठकले जेठ १० गतेबाट लागु हुने गरी बझाङमा अवैध रुपमा उत्पादित घरेलु मदिरा र न्युनगुणस्तरको मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय गर्यो । न्युन गुणस्तरको मदिराका कारण जिल्लाको शान्ती सुरक्षा मात्रै नभइ जनस्वास्थ्यमा समेत प्रतिकुल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशाशन कार्यालयले […]

Continue Reading

१५१ औँ विश्व हुलाक दिवसको अवसरमा बझाङमा बिरामीलाई फलफुल वितरण

बझाङ : १५१ औँ  विश्व हुलाक दिवस २०२५ को अवसरमा जिल्ला हुलाक कार्यालय बझाङले बिहीबार जिल्ला अस्पताल सिमखेतमा बिरामीहरूलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा हुलाक कार्यालयले जिल्ला अस्पताल सिमखेतमा उपचाररत २४ जना बिरामीलाई फलफुल वितरण गरेको हो । यसअघि असोज २१ र २२ गते कार्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको […]

Continue Reading

नागिरकको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन बेलायतमा कार्यरत नेपाली मनोरोग विशेषज्ञहरूको सरकारलाई अपिल

काठमाडाैं । जेन जी आन्दोलनपछि निम्तिएको देशको बिषम परिस्थितले गर्दा नागरिकको मानसिक स्वास्थ्यमा असर पारिरहेको भन्दै जनताको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिन बेलायतमा कार्यरत नेपाली मनोरोग विशेषज्ञहरूल सरकारलाई ध्यानाकर्षण गरेका छन् । असोज ८ गते जारी अपिलमा उनीहरुले भनेका छन्, “सामाजिक राजनीतिक परिवर्तनको अग्रपंक्तिमा रहेका युवाहरू र शारीरिक तथा मानसिक रूपमा विकासको चरणमा रहेका बालबालिकामा […]

Continue Reading

उपभोक्ता हित संरक्षण मञ्च बझाङको ९ सदस्यीय समिति गठन

बझाङ : उपभोग्य बस्तुको मूल्य अनुसार गुणस्तर र सेवाको जवाफदेहिता अभिबृद्धिको पैरबी गर्न बझाङमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला शाखा तदर्थ समिती गठन भएको छ । शनिबार जिल्ला अदालत बझाङमा अधिवक्ता दल बहादुर धामीको अध्यक्षतामा ९ सदस्य तदर्थ समिति गठन गरिएको हो । मञ्च जिल्ला उपाध्यक्षमा मान बहादुर रावल, सचिवमा अधिवक्ता शिवराज जोशी, कोषाध्यक्षमा […]

Continue Reading

बझाङमा मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न

बझाङ : जिल्ला अस्पताल बझाङमा शुक्रबार मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको समन्वय, विश्वस्वाथ्य संगठनको प्राविधिक सहयोग र जिल्ला अस्पताल बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा मनोरोग विशेषज्ञ डा. निराजन भट्टराई स्वास्थ्य परिक्षण गर्नुका साथै विरामीलाई परामर्श दिएका थिए । शिविरमा ५४ महिला […]

Continue Reading

सिटिजन लाइफले गर्यो मृतक परिवारलाई बिमावापतको रकम हस्तान्तरण

बझाङ : बझाङमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन् । ३ लाखको १५ बर्षे जीवन बिमा गरेका बझाङको दुर्गाथली गाउँपालिका–५ छान्या खोलाका कृष्ण बहादुर जप्रेलको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बझाङ शाखाले ६ लाख ४८ हजार रुपैयाँ प्रदान गरेको हो । बिमा गरेको चार वर्षपछि मृत्यु भएका जप्रेल […]

Continue Reading

संविधान दिवसको अवसरमा जिल्ला अस्पतालमा रास्वपाको रक्तदान कार्यक्रम

बझाङ : संविधान दिवसको अवसरमा मंगलबार जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । रास्वपाले जिल्ला अस्पताल सिमखेतमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । । कार्यक्रममा ३ जना रक्तदाताले रक्तदान गरेका छन् भने, अन्य ८ जनाले आवश्यक परेको बेला उपस्थित हुने गरी नाम […]

Continue Reading

कर्मचारीहरुको पारिश्रमिक तुरुन्तै भुक्तानी गर्न दबाव

जनक कुमार खड्का- बझाङ । कर्मचारीहरुको तलव भत्ता तुरुन्तै उपलब्ध गराउनु पर्नेभन्दै जयपृथ्वी नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । आज नेपाल राष्ट्रिय स्वास्थ्कर्मी महासंग बझाङ, नेपाल स्वास्थ्यकर्मी संघ बझाङ र एकीकृत स्वास्थ्य संगठन बझाङले संयुक्त रुपमा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाललाई ज्ञापन पत्र बुझाएका हुन् । राज्यले लिएको उदेश्य परिपुर्ति गर्नका लागी अहम् भुमिका […]

Continue Reading

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

जनक कुमार खड्का- बझाङ । राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा बझाङले १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा बझाङले जिल्ला अस्पताल बझाङमा रहेका विरामीहरुलाई फलफुल वितरण गरि स्थापना दिवस मनाएको हो । जिल्ला अस्पतालमा रहेका […]

Continue Reading

३८ महिनामा बझाङमा १०३ जनाले गरे आत्महत्या

बझाङ : बझाङमा आत्महत्याको दर बढ्न थालेको छ । ३८ महिनामा बझाङमा १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् । तीन बर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक […]

Continue Reading