बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्याफ्टिङ
बझाङ : बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्याफ्टिङ गरिने भएको हो। चैत १२ गतेदेखि चैत २५ गतेसम्म सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा र्याफ्टिङ गरिने र्याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गतेदेखि सेती नदीमा सञ्चालन गरिने र्याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला […]
Continue Reading