सुदुरपश्चिममा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर
मकरराज धामी, बझाङ बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै शनिबार देखि मौसममा आएको परिवर्तन संगै सुदुरपश्चिमका पहाडि जिल्लामा भारी हिमपात भएको छ । सुदुरपश्चिममा आईतबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । हिमपात र वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज प्रभावित भएको छ । सुदुरपश्चिमका पहाडि जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा […]
Continue Reading