संघीय सरकारबाट बझाङका स्वास्थ्यमा ३३ करोड ७६ लाख बजेट विनियोजन कुन स्थानीय तहलाई कति ?

बझाङ : संघीय सरकारले बझाङका १२ वटा स्थानीय तहलाई ३३ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत बिनियोजित सो रकम संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई बाँडफाँड गरेको छ । बाँडफाँड गरिएको रकममध्ये सबैभन्दा बढी बुंगल नगरपालिकाले पाएको छ । बुंगल नगरपालिकाले ३ करोड ६१ लाख […]

Continue Reading

सत्यवादीका विद्यार्थीलाई लक्ष्मी लघुवितको वित्तीय साक्षरता कार्यक्रम

बझाङ  : बझाङमा संचालित लक्ष्मी लघुवित वितिय संस्था लिमिटेडले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत लक्ष्मी लघुवित्तले बझाङको जयपृथ्वी नगरपालिका भोपुरस्थित सत्यवादी माध्यामिक विध्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा लक्ष्मी लघुवित बझाङ शाखाका प्रबन्धक महादेव जोशीले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक […]

Continue Reading

नागरिकको घरमै गएर समाजिक सुरक्षा भत्ता वितरण गर्दै : साइपालका अध्यक्ष बोहरा

बझाङ : साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगिरहेका छन् । निर्वाचित भए लगत्तै अध्यक्ष बोहराले मतदाताहरूलाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि घरदैलो थालेका हुन् । आर्थिक वर्ष २०७८र०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागी अध्यक्ष बोहरा लाभग्राहीको घर–घरमा नै पुगीरहेका हुन् । विगतमा सामाजिक सुरक्षा भत्ता […]

Continue Reading

फागुन १ देखि खप्तड होमस्टेले ‘खप्तड हेली टुर प्याकेज’ ल्याउदै

साइपालखबर संवाददाता काठमाडाैं । खप्तड होमस्टे झिग्राना डोटीले यस वर्ष पनि हेलिकोप्टरमार्फत खप्तड पुग्ने प्याकेज ल्याउने भएको छ । हिउँदमा भारी हिमपात हुने भएकाले पैदल र सडक मार्गबाट खप्तड जाने अवस्था नभएपछि होमस्टेले ‘हेली प्याकेज’ ल्याउन लागेको हो ।   खप्तड होमस्टे झिग्राना र खप्तड टुर एडभेन्चर प्रा.लि डोटीले हिँउसँग खेल्न रमाउने आन्तरिक पर्यटकलाई लक्षित […]

Continue Reading

विपद पिडितलाई कामका लागि दाम देउ– सभामुख थापा 

जग्गा बगाएका किसानलाई आफ्नो जग्गा पुर्न निर्माण गर्दा रकम दिनु पर्छ।  पिडितहरुले रुदै रुदै देश छोड्न नपरोस ।    साइपालखवर बझाङ– बेमौसमी बर्षा स“गै आएको बाढी र पहिरोबाट पिडितहरुलाई कामको लागि दाम कार्यक्रम संचालन गर्नु पर्ने सुदुरपश्चिम प्रदेशका सभामुख अर्जून थापाले बताएका छन । बझाङ जिल्लाको विपद प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पछि थापाले विपद पिडितलाई […]

Continue Reading

सदरमुकाम चैनपुरका ब्यापारीहरुको मोनमानीः मुल्यसुची दोब्बरले बृद्धी

साइपालखवर बझाङः जिल्ला जोड्ने मुख्य राजमार्ग नै अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरका ब्यापारीहरुको मोनमानी वडेको छ । जिल्लामा खाद्य वस्तुहरुमा अत्याधिक मात्रामा मुल्यवृद्धी गरी ग्राहकहरुलाई ठग्ने गरेको स्थानियले बताएका छन् । जिल्ला सदरमुकाम चैनपुर आउनेवाटो बन्द भएको र आफुहरुले विचवाटोमा लेवरहरुलाई पैसा दिएर सामान चैनपुर ल्याउनु परेको भन्दै व्यापारीहरुले मुल्यभन्दा दोव्दर मुल्यमा सामान वेच्ने गरेको […]

Continue Reading

बिपद पिडितलाइ सहयाेग गर्न थलारा गाउँ पालिकाे अपिल

शिवजी मण्डेल बझाङ । बेमौसमी अविरल वर्षाका कारणले बझाङको थलारा गाउँपालिकामा भएको ठूलो मानवीय र भौतिक क्षतिको राहतका लागि गाउँपालिकाको आर्थिक श्रोतले मात्रै अभाव हुनेभन्दै गाउँपालिकाले सहयोगका लागि अनुरोध गरेको छ। गत कार्तिक १ गते आइतबार बेलुकीदेखिको अविरल वर्षाका कारणले थलारा गाउँपालिकामा ठुलो मानवीय र भौतिक क्षति भएको र गाउँपालिकाको आर्थिक श्रोतले पनि अभाव हुनेभएकोले […]

Continue Reading

१३ बर्ष पछि नेपाल वायु सेवा निगमको जहाज बझाङमा

मकरराज धामी बझाङ ।  नेपाल वायु सेवा निगमले १३ बर्ष पछि फेरी धनगडी बझाङ सेवा सुरु गरेको छ । निगमले २०३५ सालदेखि हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगडि उडान सेवा सुरु गरेको थियो । तत्कालिन साही नेपाल वायु सेवा निगमले २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुर सम्म यातायातका साधन पुग्न थालेपछि सेवा बन्द गरेको निगमले १३ […]

Continue Reading

नेकपा एसका कार्यकर्ताले आलेलाइ भने- समिट एयरले सिन्डिकेट लगायाे, बन्द गर्दिनुस !

साइपालखबर बझाङ । बझाङमा हवाइ सेवा बन्द गर्न नेकपा एकीकृत समाजवादी बझाङका एकजना नेताहरुले आग्रह गरेका छन् । बझाङ जिल्लामा केहि महिना देखी सेवा दिदै आएको समिट एयरलाइन्सले आफुहरु तथा आफ्ना पार्टीका मान्छेहरुलाई चढ्न सिन्डिकेट लगाएको भन्दै बझाङ जिल्लामा बाढी पहिरोले पु¥याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा संग बझाङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक […]

Continue Reading

खप्तडमा सुटिंग भएको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बझाङ-भर्जिन ल्याण्डकारुपमा परिचित सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तडमा छायांकन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भरि दिने पहरा हो केवल तिमी हौ ” म्युजिक भिडियो सार्वजनिक भएको छ । एक महिना अघि सुटिङ भएको सो म्युजिक भिडियोमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् । राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न […]

Continue Reading