वित्थडचिर गाउँपालिकाले मौसमी कामदार कोरिया पठाउने

बझाङ : बझाङको वित्थडचिर गाउँपालिका र कोरियन संस्थाहरुबीच आपसी समजदारी कायम भएको छ । कोसा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार वित्थडचिर गाउँपालिकाले विद्यार्थीहरुलाई कोरिया पठाउने भएको हो । यस्तै डोङबाङ डिएस सिस्टम प्रा.लि.बीच कामदार साटासाटको लागि आपसी समजदारी भएको छ । सम्झौतामा वित्थडचिर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष अमर महरले हस्ताक्षर गरेका हुन । कोरियन भाषा […]

Continue Reading

बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते

बझाङ :बझाङको जयपृथ्वी नगरपालिका –७ सुवेडा स्थित जयपृथ्वी राजमार्गमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शुक्रबार दिउसो चैनपुरबाट तमैल जादै गरेको भे १ ह ९७० नम्बरको अटो अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । अटो दुर्घटनामा परी जयपृथ्वी नगरपालिका–७ बस्ने १८ बर्षीय अटो चालक दिपेश सार्की, सोहि ठाउँकी १८ बर्षीया […]

Continue Reading

सिटिजन लाइफले गर्यो मृतक परिवारलाई बिमावापतको रकम हस्तान्तरण

बझाङ : बझाङमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन् । ३ लाखको १५ बर्षे जीवन बिमा गरेका बझाङको दुर्गाथली गाउँपालिका–५ छान्या खोलाका कृष्ण बहादुर जप्रेलको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बझाङ शाखाले ६ लाख ४८ हजार रुपैयाँ प्रदान गरेको हो । बिमा गरेको चार वर्षपछि मृत्यु भएका जप्रेल […]

Continue Reading

नेकपा (एमाले)बझाङको आठौ जिल्ला अधिवेशन माघ १९ र २० गते झोतामा गरिने

बझाङ: नेपाल कम्युनिष्ट पार्टी एमालेकाे आठौ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले जानकारी […]

Continue Reading

संविधान दिवसको अवसरमा जिल्ला अस्पतालमा रास्वपाको रक्तदान कार्यक्रम

बझाङ : संविधान दिवसको अवसरमा मंगलबार जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । रास्वपाले जिल्ला अस्पताल सिमखेतमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । । कार्यक्रममा ३ जना रक्तदाताले रक्तदान गरेका छन् भने, अन्य ८ जनाले आवश्यक परेको बेला उपस्थित हुने गरी नाम […]

Continue Reading

मदिरा नियन्त्रण गर्नु मेरो पहिलो उदेश्य हो: डिएसपी शाह

बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत बहादुर शाहले बझाङ जिल्लामा भित्रने मदिरालाई नियन्त्रण गर्नु आफ्नो पहिलो उदेश्य रहेको बताए । सोमबार पत्रकार संग भेटघाट गर्दै डिएसपी शाहले जिल्लामा भित्रने तथा जिल्लामा उत्पादन हुने अबैध घरेलु मदिरा नियन्त्रण गर्ने आफ्नो पहिलो उदेश्य रहेको बताएका हुन् । पत्रकारहरु संग कुरा गर्दै मदिरा नियन्त्रण अभियान सुरु गरेपछि […]

Continue Reading

गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि विध्यालयका सरोकारवालाहरू विच अन्तरक्रिया

भुवन बहादुर सिंह बझाङ : गुणस्तरिय शिक्षा अभिवृद्र्धिका लागि विध्यालयका सरोकारवालाहरूको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थलारा गाउँपालिका–९ को आर्थिक सहयोग, थलारा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, युएमएनको समन्वय र प्रगतिशिल युवा समाजको आयोजनामा गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि विध्यालयका सरोकारवालाहरूको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सोमबार थलारा गाउँपालिका–९ चक्रेश्वर माध्यामिक विध्यालयमा […]

Continue Reading

सगरमाथा आरोही संगितालाई साइपाल गाउँपालिकाले दियो चार लाखबढी पुरस्कार 

भुवन बहादुर सिंह- बझाङ । सगरमाथा आरोहण गर्ने साइपालकी चेलि संगिता रोकायालाई साइपाल गाउँपालिकाले स्वागत तथा सम्मान गरेको छ । आइतवार गाउपालिकाको ७ औ गाउँ सभामा सगरमाथा चढ्न सफल रोकायालाई स्वागत गरिएको हो । गाउँपालिका अध्यक्ष मानबिर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, गाउँपालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी तथा सरोकारबालाहरुले रोकायालाई स्वागत गरेका हुन् ।   बिश्वको सर्बोच्च […]

Continue Reading

जयपृथ्वी नगरपालिकामा आर्थिक संकट: पाँच महिनादेखि तलब कुर्दै कर्मचारी

साइपालखबर, बझाङ । बझाङको जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलव पाएका छैनन् । नगरपालिका भित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन् । स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, र सहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । सरकारले […]

Continue Reading

नेविसंघ जयपृथ्वी नगर संयोजकको जिम्मेवारी कुमारजंङ्ग बहादुर सिंहलाई

बझाङ : नेपाल विद्यार्थी संघ (नेविसंघ) जयपृथ्वी नगरपालिकाको संयोजकको जिम्मेवारी कुमारजंङ्ग बहादुर सिंहलाई दिएको छ । संघका जिल्ला सभापति उमेश बहादुर जेठाराले सिंहलाई संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्। संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार सिंहलाई संयोजकको जिम्मेवारी दिएको  सभापति जेठाराले बताए । सिंह जुझारु विधार्थी नेताका रुपमा परिचित […]

Continue Reading