नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’ खटाउने कार्य रोक्न इन्सेकको माग
बझाङ : नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’ खटाउने कार्य रोक्न इन्सेकले माग राखेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा सघाउन लगाएको कार्य नियम विपरित भएको भन्दै उक्त कार्य रोक्न अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले माग गरेको हो । […]
Continue Reading