जयपृथ्वी बहुमुखी क्याम्पसमा २० गतेदेखि गर्मी बिदा

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ: बझाङमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २१ दिन विदा दिएको हो ।

क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार ९ सम्म गर्मी दिइएको जनाएको छ । क्याम्पस प्रमुख दीर्घराज पण्डितद्धारा जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुलै रहने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *