नेपाल निजामती कर्मचारी संगठन बझाङको बैठक सम्पन्न, माघ १२ मा जिल्ला अधिवेशन हुने

बझाङ :  नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङको १४ औं बैठक सम्पन्न भएको छ। बैठकले संगठनको विभिन्न गतिविधिहरूलाई लिएर महत्वपुर्ण निर्णयहरू गरेको छ। बझाङ जिल्लामा रहेका संगठनका सम्पूर्ण सदस्यहरूले आफ्नो सदस्यता माघ ८ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने, संगठनको पालिका समिति अधिवेशन  माघ ३ देखि माघ ८ गतेभित्र सम्पन्न गर्ने र १३औं जिल्ला अधिवेशन […]

Continue Reading

नेपालका पर्यटन व्यवसायी भारतकाे उत्तरप्रदेश सरकारले आयोजना गरेको महाकुम्भ मेलामा सहभागी

बझाङ :नेपालका २५ जना पर्यटन व्यवसायी भारतकाे उत्तरप्रदेश सरकारले आयोजना गरेको १४४ वर्षपछि आयाेजना गरेकाे महाकुम्भ मेलामा सहभागी भएका छन्। उत्तरप्रदेश सरकारको निमन्त्रणा र नेपाल पर्यटन बाेर्डकाे समन्वयमा नेपाली पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका पदाधिकारी, नाट्टा केन्द्र र प्रदेशका प्रतिनिधि तथा पत्रकारहरूको टोली महाकुम्भ मेलामा सहभागी हुन भारत गएका हुन्। महाकुम्भ दर्शनका साथै उत्तरप्रदेशमा अवस्थित […]

Continue Reading

सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन स्थानमा पार्किङ निषेध बोर्ड राखेको छ। बजार क्षेत्रमा जथाभावी सवारी पार्किङका कारण पैदल यात्रुहरूलाई बाटो हिँड्न असहज हुनुका साथै दुर्घटनाको जोखिम बढेको गुनासो स्थानीयहरूले गरेका थिए। यस समस्यालाई समाधान गर्न ट्राफिक प्रहरीले विशेष पहल गर्दै […]

Continue Reading

ढँडार मष्टामाणु पुर्ननिर्माण महाअभियान सुरु, राष्ट्रपतीद्धारा शिलान्यास गरीने

एकदिनमा चालिस लाख आर्थिक सहयोग संकलन अनुमानित लागत रु ९ करोड ६८ लाख बझाङ– खस आर्यहरुका कुलदेवता मष्टाको उत्पती स्थल बझाङको मष्टा गाउँपालिकामा रहेको ढँडार मष्टा माणु (मन्दिर) पुर्न निर्माणका लागि महाअभियान सुरु गरिएको छ । जनस्तरबाट सहयोग संकलन गरि निर्माण सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिकाले यो अभियान संचालन गरेको हो । उक्त अभियानका क्रममा […]

Continue Reading

पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

बागलुङ : अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले […]

Continue Reading

बालबालिकाको अर्थपुर्ण सहभागिताको लागि सरोकारवाला संग अन्तक्रिया

बझाङ :  बझाङको जयपृथ्वी गरपालिका–५  मा प्रगतिशिल युवा समाज र वल्र्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण परियोजनाको सहयोग र जयपृथ्वी नगरपालिका–५ को समन्वयमा बालबालिकाको अर्थपुर्ण सहभागिताको लागि वडास्तरिय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरोकारवाला संघ–संस्था, पत्रकार, नागरिक, बालबालिका लगायत सम्बन्धित क्षेत्रका प्रतिनिधिको उस्थितिमा उक्त छलफल मंगलबार सम्पन्न भएको हो । छलफल कार्यक्रममा वडामा भइरहेका कार्ययोजना, […]

Continue Reading

जप्रेलले अनाथ बालबालिकालाई शैक्षिक सामाग्री दिएर मनाए जन्मदिन

बझाङ : घरेलु तथा साना उधोग कार्यालय बझाङका बरिष्ट उधमविकास सहजकर्ता दशरथ जप्रेलले दुर्गाथलीको एक बाल आश्रममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन । उनले शुक्रबार आफ्नो जन्मदिनको अवसरपारी दुर्गाथली गाउँपालिका–१ मा रहेको मदन भण्डारी बाल आश्रमका १७ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन । जप्रेलले शुक्रबार आश्रममै पुगेर प्रती बालबालिका १ झोला […]

Continue Reading

सुनचाँदी व्यवसायी संघ बझाङको अध्यक्षमा सन्तोष सुनार चयन

बझाङ : सुनचाँदी व्यवसायी संघ बझाङको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सन्तोष सुनारलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनले निराजन स्नेहीले उपाध्यक्षमा निर्विरोध चयन गरेको छ । यसैगरी दिपेन्द्र रसाइलीले सचिव, पदम सुनारले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । सदस्यमा मोहन सुनार,कल्पना सुनार,प्रशान्त सोव,साजन रिजाल,सन्तोष दियाली,संजय विक र सुसिल सोव रहेका छन् । अध्यक्ष […]

Continue Reading

मष्टा गाउँपालिका–५ का निवर्तमान वडाध्यक्ष आग्रीको निधन

बझाङ : बझाङको मष्टा गाउँपालिका -५ का निवर्तमान वडा अध्यक्ष कम्मान आग्रीको मृत्यु भएको छ । पारिवारिक श्रोतका अनुसार केही महिना अघिदेखि बिरामी रहेका उनको उपचारका क्रममा घरमै निधन भएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी  नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Continue Reading

चैनपुर सेती जलबिद्युतको प्रगति समिक्षा जनतालाई अल्मल्याउने वातावरण मात्रै हो : समन्वय प्रमुख बोहरा

बझाङ : २१० मेघावाटको चैनपुर सेती जलविद्युत आयोजनाले गरेको प्रगति समिक्षा देखावटी रुपमा जनतालाई अल्मल्याउनको लागि गरिएको जिल्ला समन्वय समिती बझाङका प्रमुख नरबहादुर बोहराले बताए । आयोजनाले बुधबार तलकोट गाउँपालिका–३ को बष्टीगाउँमा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, प्रदेश सभा सदस्य दमन भण्डारी, संविधान सभा सदस्य अफिलाल ओखेडा, […]

Continue Reading