बझाङमा साेमबारबाट निषेधाज्ञा हुने, संक्रमणबाट फेरी एकजनाको ज्यान गयो

साइपालखबर संवाददाता बझाङ । कोरोना संक्रमणबाट शनिवार एकजनाको मृत्यू भएको छ । केदारस्युँ गाउँपालिका ९, का ६० बर्षिय पुरुषको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा ज्यान गएको हो । यो संगै दुइ हप्ताको अवधीमा बझाङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । मृतक तिनै जना केही हप्ता अघि मात्रै भारतको विभिन्न ठाउँबाट आएको बुझिएको […]

Continue Reading

को हुन् नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य (खुला)का उम्मेदवार सिंह ?

साइपालखबर संवाददाता काठमाडौं । पत्रकार बसन्त प्रताप सिंहले अभिव्यक्ति स्वतन्त्रता र पेशागत हकहितका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य (खुला) पदमा उम्मेदवार दिएको बताएका छन् । १७ बर्षदेखि सुदुरपश्चिमको हिमाली जिल्ला बझाङमा बसेर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकार सिंह मोफसलमा पत्रकारीता गर्दाका चुनौती र अवसरहरुसंग परिचित छन् । ‘म निर्वाचित भएको खण्डमा प्रेस तथा अभिव्यक्ती […]

Continue Reading

जुझारू पत्रकार, सालिन व्यक्तित्व

साइपालखबर संवाददाता काठमाडौं । पत्रकार बसन्त प्रताप सिंहको बाइलाइन नदेख्ने र नपढ्ने पाठक सायदै कमै छन् । जो सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा बसेर निरन्तर १७ बर्षदेखि पत्रकारितामा शसक्त कलम चलाउदै आएका छन् । आम पाठकको मनमस्तिष्कमा सालिन व्यक्तित्व, सक्रिय, सिर्जनशिल र मेहनती पत्रकारको छबि बनाइसकेका उनै जुझारु पत्रकार सिंह नेपाल पत्रकार महासंघको निर्वाचनमा […]

Continue Reading

पिडितमैत्री संयन्त्रकाे माग गर्दै अधिकारकर्मीले बुझाए सरकारलाई ज्ञापनपत्र

कैलाली । महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने छुट्टै संयन्त्र बनाइनुपर्ने कैलालीका अधिकारकर्मी तथा सरोकारवालाले माग राखेका छन् । फागुन १८ गते सरकारलाई ज्ञापनपत्र पठाउने मध्येकी  संवाद समुहकी गाेमा अाचार्यले भनिन्, ‘मिलापत्र हुने किसिमका विवाद स्थानीय तहले हेर्ने गरेको छ, मिलापत्र हुन नसक्ने खालका केसहरु मात्र प्रहरीमा पठाउदा पनि हिंसा पिडितहरु संरक्षण नपाउने भएपछि न्यायिक […]

Continue Reading

पत्रकार वसन्तप्रताप सिंह कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

साइपालखबर संवाददाता धनगढी । कान्तिपुर दैनिकका लागि बझाङ संवाददाता वसन्तप्रताप सिंह सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट विकास र सामाजिक रुपान्तरणमा योगदान पु¥याएको कदर स्वरुप नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशसमितिद्धारा स्थापित कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । पत्रकार महासंघ प्रदेश समितिले शुक्रबार धनगढीमा सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मानित गरेको हो । उनी […]

Continue Reading

फासीवादविरुद्ध बोल्नुपर्छ

देशलाई फासीवादी अन्धकारको युगमा हेलिनबाट जोगाउन पनि यो आन्दोलनमा लाखौँलाख युवा लाग्नुको विकल्प छैन हामीले सास लिँदै गरेको देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ र यहाँ अभिव्यक्ति स्वतन्त्रतालाई संविधानको मौलिक हकका रूपमा ग्यारेन्टी गरिएको छ । भनिरहनु पर्दैन यो व्यवस्था हाम्रो संघर्षको परिणाम हो । हाम्रा लाखौँलाख साथीहरू, जोसँग हामीले काँधमा काँध जोडेर, हातमा हात समाएर […]

Continue Reading

साहसिक ह्विलचियर दौड सम्पन्न

साइपाल खबर संवाददाता काठमाडौँ । शुक्रबार आयोजित दोस्रो साहसिक ह्विलचियर दौडको उपाधि रमेश खत्री र पूजा चौधरीले चुमेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिद राष्ट्रिय पार्कमा एक किलोमिटरको दूरीमा भएको दौडमा पुरुषतर्फ रमेश र महिलातर्फ पूजाले उपाधि चुमेसँगै जनही १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । रमेशले ५ मिनेट १९ सेकेण्ड र पुजाले […]

Continue Reading

युवाकवि विमला तुम्खेवा र बरिष्ठ साहित्य साधक राजेन्द्र विमल सम्मानित

साइपाल खबर संवाददाता काठमाडौं । बरिष्ठ साहित्य साधक डा.राजेन्द्र विमल प्रतिभा सम्मान र युवाकवि विमला तुम्खेवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाली साहित्यमा शसक्त याेगदान पुर्याएकाे भन्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार काठमाडौंमा सम्मान गरेको छ। विमललाई ५० हजार र तुम्खेवालाई एक लाख नगद सहित प्रमाणपत्रबाट सम्मान र पुरस्कार दिएकाे हाे।

Continue Reading

खुँडा प्रहार गरि युवकको हत्या

साइपाल खबर संवाददाता बझाङ । खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए। गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघकाे चुनाव सकेर घर फर्किने […]

Continue Reading

बालविवाह रोक्न पुजारी र पण्डितको प्रतिबद्धता

बझाङ । बाजुरामा बाल विवाह गर्नेहरुको संख्या बर्षेनी बढ्न थाले पछि यसलाई रोक्न स्थानिय पुजारी तथा पण्डीत पुरोहितहरुलाई सक्रिय गराउन थालिएको छ । बाल विवाहका नकारात्मक परिणाम बारे पण्डीत पुरोहित र स्थानिय पुरोहितहरुलाई सम्झाई बुझाई गरे पछि उनिहरु यसलाई रोक्नका लागि आफुहरु सक्रिय हुने प्रतिबद्धता गरेका हुन । सामाजिक विकासको बाधकको रुपमा रहेको बाल विवाह […]

Continue Reading