बझाङका १४ हजार परिवारलाई खाद्य संकट, महिला र बालबालिका बढि मारमा

हिमाली तथा उच्च पहाडी भेगमा हिउँ कम पर्न थालेपछि उत्पादन घट्न थाल्यो । यसले निम्तिएको खाद्यसंकटले महिला, बालबालिका, विपन्न तथा गरिब परिवारहरु दोहोरो तेहेरो मारमा परेका छन् । विद्या राई काठमाडौं । खेतमा लहलह धान गहुँ फल्थ्यो । गहत, मास, कला (केराउ), मसुरो फल्थ्यो । करेसाबारी सिजन अनुसारका सागसब्जीले हराभरा हुन्थे । बझाङको थलारा गाउँपालिका […]

Continue Reading

प्रवासी नेपाली मञ्च आयरल्याण्ड कार्यसमितीकाे पुन: गठन

साइपालखबर संवाददाता काठमाडाैं । नेकपा एमालेको प्रवासी नेपाली मञ्च आयरल्याण्ड कार्यसमिती पुन: गठन भएको छ । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथ्य तथा अन्तराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङको विशिष्ट आतिथ्य र प्रवासी नेपाली मञ्च आयरल्याण्डका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षतामा पुन: गठन गरिएकाे प्रवासी नेपाली मञ्च आयरल्याण्डका नव निर्वाचित महासचिव विरेन्द्र अधिकारीले जनाएका छन् […]

Continue Reading

बढ्दो महंगी

प्रमाेद गिरी आज हाम्रो देशमा अरू सामाजिक, शैक्षिक समस्या जस्तै महँगीले बढि उग्र र चर्को रूप लिएको छ । अहिले आम जनताको मुख्य समस्या हो—बढ्दो महंगी । महंगीका कारण दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, सागसब्जी, फलफूल, पेट्रोल आदि इन्धनको मूल्यले आकाश छुन थालेको छ । यसले मध्यम वर्गको घरेलु अर्थतन्त्रमा ठूलो गडबडी पैदा गरेको […]

Continue Reading

महिला सहभागिता बढाउन सरकारलाई अपिल

साइपालखबर संवाददाता काठमाडाैं । महिलावादी समुहले राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त बमोजिम महिला सहभागितालाई ध्यान दिन सरकारलाई अपिल गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रीपरिषद्, न्यायपालिका, संवैधानिक आयोगहरु, कुटनीतिक तथा राजदुतहरुको नियुक्तिहरुमा समानुपातिक समावेशी सहभागिता गराउन अपिल गरेको हो । ‘सरकार मन्त्रीमण्डल गठनको चरणमा छ, सरकारी नियुक्तिहरु गर्दैछ, बेलैमा खबरदारी त गर्नुप¥यो […]

Continue Reading

कोरोना महामारीमा अपांगता भएका ६० प्रतिशतको आयस्रोत गुम्यो

साइपालखबर संवाददाता काठमाडौं । कोरोना महामारीमा अपांगता भएका आदिवासी जनजातिहरु ६०.७४ प्रतिशले आयस्रोत गुमाएको एक अध्ययनले देखाएको छ । राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालले ३९ औ अन्तरराष्ट्रिय आदीवासी जनजाति दिवसको अवसरमा सार्वजानिक गरेको ‘नेपालका अपांगता भएका व्यक्तिहरुमा परेको कोभिड १९ को अन्तरिम प्रभाव मुल्याकंन’ मा सो कुरा उल्लेख छ । कोरोना महामारीमा अपांगता […]

Continue Reading

‘रेलको बाटो’ पछि ‘मन भित्र’ लिएर आए सुरज

साइपालखबर संवाददाता काठमाडौं । सुदूरपश्चिमबाट उदाउदै गरेका कलाकार अविनाश थापा काजी र रसुका पुन मगरको मुख्य अभिनयमा नयाँ आधुनिक गित ‘मन भित्र’ सार्वजानिक भएको छ । पछिल्लो समयका रेलको बाटो गितबाट चर्चित कर्णालीका गायक सुरज पण्डितले सोमबार आफ्नै युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन् । गितमा उनैले स्वर दिएका छन् । गहिरो प्रेममा बाँधिएको प्रेमजोडी एकाएक […]

Continue Reading

साइपालबाट आमाको कथा

सुम्निमा गिरी सुम्निमाको साइपाल डायरी : सानो वडा भएकाले म अलि फुर्सदिलो हुन्थे। आईतबारको दिन दुई चारवटा जन्म दर्ता गरिसकेछी म र दिदि मेरो क्वाटरमा बसेर गफ गरिरहेका थियौँ। हाम्रो गफमा मिसिन दुई जना महिलाहरु आइपुगे। उनीहरु सासु बुहारी रहेछन्। कुरा गर्दै जाँदा ति आमाको कथा सुन्न मन लाग्यो । शुरुमा केही अन्कनाए पनि हामीले धेरै […]

Continue Reading

मिस खामोसी डेफ २०२१ को उपाधि बझाङकी हेवनलाई

साइपालखबर संवाददाता बझाङ । बोल्न तथा सुन्न नसक्ने व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्न आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङकी हेवन उपाध्यायले उपाधि चुमेकी छन् । भारतको जमसेदपुरमा श्रवण र वाक शक्ती नभएका मानिसहरुको हितमा काम गर्दै आएको संस्था ला ग्राविटीले संचालन गरेको खामोसी विथ लाईफ (मौनता सहितको जीवन) कार्यक्रम अन्तर्गत मिस खामोसी डेफ […]

Continue Reading

राजनीतिमा अर्थपुर्ण सहभागिताका लागि महिला नेतृहरु एकजुट हुनुपर्ने

साइपालखबर संवाददाता काठमाडौं । राजनीतिमा अर्थपुर्ण सहभागिताको सवालमा महिला नेतृहरु एकजुट हुनुपर्ने बहस सुरु भएको छ । संविधानमा समानुपातिक समावेशिताको व्यवस्था भएबमोजिम राजनीतिमा महिलाहरुको सिमित सहभागीता छ । उनीहरु समेत गुटउपगुट र दलिय स्वार्थकै कारण छिन्नभिन्न हुने, यसले महिला नेतृत्व बढाउन समस्या सिर्जना हुने हुदा अबदेखि महिला मुद्धामा एक ढिक्का हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् […]

Continue Reading

कविता – किर्तेको कीर्ति !

बा नै बेइमान, कमिसन खोर काका, दलाल दाइ, के सिकाउने बाल–बालिकालाई ? बालुवाटारमै अनेक अनियमितता छ, के भनौँ र खै सुदूरका ती साना पालिकालाई ? बालुवाटार, बालकोट हुँदै सिंहदरबार, गाउँ गाउँमा गएको छ आजकल भ्रष्टाचार ! पशुपतिको जलहरी खरिदमै अनुसन्धान चल्दै छ कौन पुछे खप्तड–मालिकालाई ! जसको सरकार, उसकै ठुलो घरबार, चिल्ला मोटरकार, कसले गर्ने […]

Continue Reading