भक्तपुरमा पिडित किसानबाट मेयर र वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

साइपालखबर संवाददाता भक्तपुर । दशकौदेखि खाद्य अधिकारकर्मी अगुवा तथा देको मिवा इतापाखे जग्गा एकीकरण आयोजनाबाट पीडित किसान अगुवाबाट भक्तपुर नगरपालिकामा मेयर र वडाअध्यक्षमा उम्मेदवारी दिएका छन् । भक्तपुर नगरपालिका मेयरमा सत्य त्वायना, वडा नम्बर ६ का वडाअध्यक्ष रामप्रसाद कुम्पाख र २ नं वडा अध्यक्षमा सञ्चज्ञान याकामी गरे स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । देको मिवा […]

Continue Reading

एमालेको नयाँ चुनावी गीत : ‘सूर्यमै भोट हालौँ ‘ (भिडिओसहित)

साइपालखबर संवाददाता काठमाडाैं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेले नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरेकाे छ । रामप्रसाद अवस्थीको शब्द र सङ्गीतमा रहेको गीतमा राम प्रसाद अवस्थी र पूर्णकला बिसीले स्वर दिएका छन् । अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज हुन् । उनले यसअघि पनि […]

Continue Reading

डा. स्वप्निल बरालको नयाँ म्जुजिक भिडियो ‘राम्रो नेपाल’ सार्वजनिक

साइपालखबर संवाददाता काठमाडाैं । भन्छन् वैज्ञानिक गीतकार स्वप्निल बराल अरू भन्छन् तैँ राम्री, म भन्छु राम्रो नेपाल! लाली गुराँस झैँ ओठ, आँखा फेवा ताल… अरू भन्छन् तैं राम्री, म भन्छु राम्रो नेपाल! गीतकार र युवा वैज्ञानिक डा. स्वप्निल बरालको गीत रचना, महेश खड्काको सङ्गीत र रजीना रिमालको स्वरमा गीत ‘राम्रो नेपाल’ सार्वजनिक भएको छ । […]

Continue Reading

‘तिमिसंगका पलहरु’ म्युजिक भिडियो सार्वजानिक

साइपालखबर संवाददाता काठमाडाैं । लोकप्रिय गायक, संगितकार तथा रचनाकार सत्य त्वयनाको बहुप्रतिक्षित गित ‘तिमिसँगका पलहरु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सडकमा सुन्तला विक्री गर्ने केटो, सम्भ्रान्त बर्गकी युवतीसँग प्रेममा परेको र धोका खाएको प्रसंग गित र भिडियोमा मार्मिक ढंगले समेटिएको छ । जनवरी ३१ मा एमएस इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त […]

Continue Reading

जनगणनाको तथ्याङ्क नक्कली, गणनामै लापरवाही

साइपालखबर संवाददाता बझाङ । २०६८ सालको जनगणना अनुसार बझाङको जयपृथ्वी नगरपालिकामा ४ हजार १५ घरधुरी र २२ हजार १९१ जनसंख्या थियो । लामो समय सम्म जनसंख्याको अवस्था अद्यावधी नभएकोले योजना तर्जुमा वास्तविक नहुने भन्दै नगरपालिकाले पुन तथ्याङक संकलन गर्यो । ११ वडामा १४ जना गणक परिचालन गरेर गरिएको गणनाले यहाँ ४ हजार ७३३ घरधुरी र […]

Continue Reading

फागुन १ देखि खप्तड होमस्टेले ‘खप्तड हेली टुर प्याकेज’ ल्याउदै

साइपालखबर संवाददाता काठमाडाैं । खप्तड होमस्टे झिग्राना डोटीले यस वर्ष पनि हेलिकोप्टरमार्फत खप्तड पुग्ने प्याकेज ल्याउने भएको छ । हिउँदमा भारी हिमपात हुने भएकाले पैदल र सडक मार्गबाट खप्तड जाने अवस्था नभएपछि होमस्टेले ‘हेली प्याकेज’ ल्याउन लागेको हो ।   खप्तड होमस्टे झिग्राना र खप्तड टुर एडभेन्चर प्रा.लि डोटीले हिँउसँग खेल्न रमाउने आन्तरिक पर्यटकलाई लक्षित […]

Continue Reading

लोकप्रिय देउडा गायक रामप्रसादको ‘घोगाका रोटा’ सार्वजानिक (भिडियोसहित)

साइपालखबर संवाददाता काठमाडौं । नयाँ देउडा गीत ‘घोगाका रोटा’ को सार्वजानिक भएको छ । भिडियोसहितको यस गीतमा माया पिरतीका कुराहरु समेटिएका छन् । सुदुरपश्चिम र बैतडी आसपासको शब्दशैलीमा संगितको संयोजन गरिएको छ । गीतमा लोकप्रिय देउडा गायक रामप्रसाद अवस्थीको स्वर, शब्द तथा संगीत छ । भिडियोलाई दिलिप ओखेडले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक दिलिप […]

Continue Reading

अन्तरराष्ट्रिय स्तरमा देउडा चिनाउने सपना ! (भिडियाे सहित)

काल बैरी कैल प आउँदो, लाग्या कै छ मार्न यो ज्यादै निष्ठुरी हुन्छ, को सक्तछ टार्न क्रूएल डेथ इज् रेडी टु किल, वि क्यान लिभ बाइ द लक इट इज् वेरी डिफिकल्ट, टु अभोइड डेथ्स् शक   ‘देउडा इन इङग्लीस’ किताबमा लेखिएका माथिका देउडाका हरफहरू कुनै दिन आफ्नै जीवनमा कुनै दिन लागु हुन्छन् भन्ने लेखक […]

Continue Reading

देउडा चिनाउने सपना पुरा गर्नै पाएनन् धनराजले

बझाङ । काल बैरी कैल प आउदो, लाग्या कै छ मार्न यो ज्यादै निष्ठुरी हुन्छ, को सक्तछ टार्न (क्रूएल डेथ इज् रेडी टु किल, वि क्यान लिभ बाइ द लक इट इज् वेरी डिफिकल्ट, टु अभोइड डेथ्स् शक) ‘देउडा इन इङग्लीस’ किताबमा लेखिएका माथीका देउडाका हरफहरु कुनै दिन आफ्नै जिवनमा कुनै दिन लागु हुन्छन भन्ने […]

Continue Reading

जलवायु परिवर्तन र खाद्य संकटकाे जाेखिममा बझाङका महिला-बालबालिका (भिडियाे रिपाेर्ट)

विद्या राई काठमाडौं । लामो समयसम्म लगातार खडेरी पर्ने, समयमा पानी नपर्ने, हिउँदमा हिउँ कम पर्ने तथा बालीनालीमा नयाँ नयाँ रोगकिरा लाग्ने जस्ता कारणले उब्जनी हुन छाडेको दृष्टान्त हो यो । २०७७ सालको हिउँदमा परेको खडेरीका कारण उत्पादन शुन्य भएपछि १४ हजार परिवारले चरम खाद्य संकट व्यहोरीरहेको कृषि ज्ञान केन्द्र बझाङको अभिलेख छ । जलवायु […]

Continue Reading