नेपालमा कार्यान्वयन हुनै सकेनन् महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने एक चौथाई सुझाव

साइपालखबर संवाददाता काठमाडौं । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) अनुमोदन गरेको ३० बर्ष बित्दा नेपालले एक चौथाई निष्कर्ष सुझाव अझै कार्यान्वयन गर्न सकेको छैन । समाज सुधारक योगमाया न्यौपानेको स्मृतिको अवसर पारी राष्ट्रिय महिला आयोगले मंगलबार सार्वजानिक गरेको ‘सिडबाट नेपालको छैठौं आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्था सम्बन्धी […]

Continue Reading

बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नाले पछुताउनुपर्ला नि ! यसकारण हुनुहाेस् सचेत

पुष्पा थपलिया अष्ट्रेलियाकी १८ वर्षीया एक युवतीले आफ्नै आमा–बाबुविरुद्ध मुद्दा हालिन्। आफूलाई नसोधेर आफ्नो बाल्यकालको फोटो फेसबुकमा राखेको उनको आरोप थियो। उनले सेप्टेम्बर २०१६ मा दायर गरेको मुद्दाका कारण अष्ट्रेलियाको कानुन नै बदल्नुपर्‍यो। मुद्धामा उनले भनेकी छन्, ‘सन् २००९ मा म ९ वर्षकी हुँदा मेरा बाबुआमाले फेसबुकमा पाँच सय ओटा फोटो राखे। ती फोटो उहाँहरुका […]

Continue Reading

दुर्गम स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

साइपालखबर संवाददाता बझाङ । ह्युमानिटी फाउन्डेसन नेपालको पहलमा बझाङका दुर्गम गाउँका स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । अक्सिजन अभावका कारण दुर्गम गाउँका स्थानियले ज्यान गुमाउन नपरोस भनेर विभिन्न संघ संस्थाबाट प्राप्त कन्सन्ट्रेटर लगायत सामाग्री बझाङका दुर्गम भेगका स्वास्थ्य संस्थालाई उपलब्ध गराईएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसन मार्फत रोटरी कल्व अफ […]

Continue Reading

डिजिटल चुनौतीसंगै युवा नेतृत्व

रामदिप आचार्य नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ । नेपाली राजनीतिमा युवा नेतृत्वमाथि यही भारी थोपरिएको छ । खासगरी सामाजिक सञ्जालमा हुने छलफलहरुमा युवा नेतृत्वका बारेमा थुप्रै प्रश्नहरु उठ्ने गर्छन् । असक्षम भए, हुतिहारा भए, नयाँले गर्न सकेनन्, पिछलग्गु भए आदीइत्यादी । हामी कम्युुनिष्ट घोषणा पत्रका हरफ हरफ पढेर आफूलाई कम्युनिष्ट ठान्नेहरुले […]

Continue Reading

सुदूरपश्चिम सरकारले खप्तडको बिकासमा प्राथमिकता दिने

साइपालखबर संवाददाता बझाङ । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड विकास क्षेत्रलाई योजना र बजेट केन्द्रित बनाउने भएको छ । सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासको आधारस्तभ खप्तड क्षेत्रको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले नेतृत्वदायी भुमिका निर्वाह गर्ने भएको छ । धनगढीमा असार ११ गते आयोजित खप्तड क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको गोष्ठीमा खप्तड क्षेत्रको योजनाबद्ध विकासका […]

Continue Reading

खप्तडछान्ना राइजिङ अफ लामातोलाद्धारा बझाङका १२ वटै स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण

साइपालखबर संवाददाता बझाङ । खप्तडछान्ना राइजिङ अफ लामातोलाले बझाङका १२ वटै स्थानीय तहका लागि विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय बझाङ मार्फत विहिबार हस्तान्तरण गरेको हाे । लामो समयदेखि विभिन्न सामाजिक कार्य र आपत्कालिक अवस्थामा खटिँदै आएको राइजिङ अफ लामातोलाले संस्थामा आबद्ध तथा समाज सेवामा लागि परेका व्यक्तिहरूको सहयोगमा करिब चार लाख […]

Continue Reading

पहिरोमा पुरिएर मृत्यु, भीरबाट लडेर बेपत्ता

साइपालखबर संवाददाता बझाङ । तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। धारामा पानी भर्दै गर्दा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो। दमाईको पहिरामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिए। उनले भने, ‘धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेपछि पहिरोमा पुरिएर घटनास्थलमै […]

Continue Reading

बाढी पीडित राहत तथा पुनःस्थापनाका लागि मेलम्चीको अपिल

साइपालखबर संवाददाता काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पीडित राहत तथा पुनःस्थापनाका लागि मेलम्ची नगरपालिकाले अपिल जारी गरेको छ । शुक्रबार जारी अपिलमा मेलम्ची बाढी पीडित राहत तथा पुनःस्थापना कोष’ स्थापना गरेर सहयोगकको अपिल गरेको हो । बाढीबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुनःस्थापना गर्न र क्षति भएका संरचना पुनःनिर्माणका लागि नगरपालिकाले उक्त राहत कोषमा ५० […]

Continue Reading

बलात्कृत अपाङ्ग महिला कसरी सधैं असुरक्षित ?

साइपालखबर संवाददाता काठमाडौं । दोलखास्थित बौद्धिक अपाङ्गता भएकी अविवाहित २३ बर्षिया युवतीले गतबर्ष कात्तिकमा दोस्रो पटक बच्चा जन्माइन् । राष्ट्रिय अपाङ्ग महासंघ, बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालका अनुसार बलात्कारबाट गर्भ बसेर बच्चा जन्माएकी थिइन् । पहिलो पटक पनि बलात्कारबाटै गर्भ बसेर मृत बच्चा जन्मिएको थियो । परिवारले छोरीलाई सुरक्षित राख्न नसकेपछि चरिकोटस्थित एक सुरक्षित आश्रय […]

Continue Reading

बझाङका एमाले नेता रोकायाको निधन

साइपालखबर संवाददाता बझाङ । कोरोना संक्रमणका कारण एमाले नेता एवम् खप्तड क्षेत्र पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । उनको प्रादेशिक अस्पताल डडेल्धुरामा उपचारको क्रममा निधन भएको हो । संक्रमण निको नभएपछि काठमाण्डौ लैजाने तयारी गर्दै गर्दा उनको बुधबार दिउसो निधन भएको हो । दुइ हप्ता अघि संक्रमण पुष्टी भएका रोकायालाई जिल्ला […]

Continue Reading