बझाङमा विहानै भुकम्पको धक्का

साइपालखबर

बझाङ ।
शुक्रबार विहान बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान ४बजेर ५५ मिनेटमा बझाङको सुर्मा गाउपालिकाको दौलिचौर केन्द्र विन्दु भएर भुकम्प गएको हो भुकम्प पापन केन्द्र लैनचौरले जानकारी दिएको छ । भुकम्प मापन केन्द्र लैनचौरका अनुसार उक्त भुकम्प ३.८ म्याग्नेच्युटको रहेको जनाइएको छ ।