सुदूरपश्चिम समाज, दक्षिण कोरियाले बिसु तथा नयाँ वर्षमा भव्य कार्यक्रम आयोजना गर्दै

  बझाङ-दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेलीहरुको संगठन सुदूरपश्चिम समाज, दक्षिण कोरियाले सुदूरपश्चिममा भव्यरुपमा मनाईने बिसु पर्व तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम आयोजना गर्र्ने भएको छ। सन् २००५ मा स्थापना भएको समाजले कोरियामा रहेका नेपाली समुदायबीच विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। आपत्–विपतमा सहयोग तथा चाडपर्वमा मनोरञ्जनात्मक […]

Continue Reading

बझाङमा न्यूनगुणस्तरको मदिरा विक्री पुर्णरुपमा बन्द

बझाङ– २०८२ बैसाखमा बसेको सर्वपक्षिय बैठकले जेठ १० गतेबाट लागु हुने गरी बझाङमा अवैध रुपमा उत्पादित घरेलु मदिरा र न्युनगुणस्तरको मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय गर्यो । न्युन गुणस्तरको मदिराका कारण जिल्लाको शान्ती सुरक्षा मात्रै नभइ जनस्वास्थ्यमा समेत प्रतिकुल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशाशन कार्यालयले […]

Continue Reading

१५१ औँ विश्व हुलाक दिवसको अवसरमा बझाङमा बिरामीलाई फलफुल वितरण

बझाङ : १५१ औँ  विश्व हुलाक दिवस २०२५ को अवसरमा जिल्ला हुलाक कार्यालय बझाङले बिहीबार जिल्ला अस्पताल सिमखेतमा बिरामीहरूलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा हुलाक कार्यालयले जिल्ला अस्पताल सिमखेतमा उपचाररत २४ जना बिरामीलाई फलफुल वितरण गरेको हो । यसअघि असोज २१ र २२ गते कार्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको […]

Continue Reading

नागिरकको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन बेलायतमा कार्यरत नेपाली मनोरोग विशेषज्ञहरूको सरकारलाई अपिल

काठमाडाैं । जेन जी आन्दोलनपछि निम्तिएको देशको बिषम परिस्थितले गर्दा नागरिकको मानसिक स्वास्थ्यमा असर पारिरहेको भन्दै जनताको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिन बेलायतमा कार्यरत नेपाली मनोरोग विशेषज्ञहरूल सरकारलाई ध्यानाकर्षण गरेका छन् । असोज ८ गते जारी अपिलमा उनीहरुले भनेका छन्, “सामाजिक राजनीतिक परिवर्तनको अग्रपंक्तिमा रहेका युवाहरू र शारीरिक तथा मानसिक रूपमा विकासको चरणमा रहेका बालबालिकामा […]

Continue Reading

जेनजीको छलफलबाट बाहिरियो एउटा समूह

बझाङ-२५ भदौ, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् । उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको भनेकी छन् ।‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनेकी छन्, […]

Continue Reading

गृहमन्त्री लेखकले दिए राजीनामा

बझाङ,२३ भदौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठककै क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। जेनजीले आज काठमाडौंसहित देशभर गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ ।

Continue Reading

दक्षिण एशियाली युवा एकै मञ्चमा

बझाङ : हालै नेपाल सहित दक्षिण एशियाली आठ देशका १५ देखि २५ वर्ष उमेर समुहका १९८ युवाले आफ्नो देशको राष्ट्रपति वा प्रधानमन्त्री पदमा नेतृत्व गर्ने मौका पाएमा दक्षिण एसियामा आफ्नो भुमिका कस्तो हुने बारेमा साझा धारणा राखे । दक्षिण एसियामा शान्ति अभियन्ता एडमिरल रामदास, करामत अली र तपन बोसको स्मृतिमा गत अगस्ट १२ मा आयोजित पहिलो […]

Continue Reading

नेपाली सिमाविदलाई रेमण्ड माइलफ्स्की अवार्ड

सिमा विज्ञ बुद्धिनारायण श्रेष्ठलाई बेलायतको डरहम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सिमा अनुसन्धान इकाई द्वारा प्रदान गरिने प्रतिष्ठित रेमण्ड माइलफ्स्की अवार्ड २०२४ बाट सम्मानित गरिएको छ। नेपालीको कामलाई अन्तर्राष्ट्रिय स्तरमा यस्तो सम्मान प्राप्त गरेको हो। रेमण्ड माइलफ्स्की अवार्ड सीमा व्यवस्थापन र सीमा क्षेत्रमा सहयोगी काम गर्ने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष प्रदान गरिन्छ। यसले सीमा निर्धारण र सीमा […]

Continue Reading

उपभोक्ता हित संरक्षण मञ्च बझाङको ९ सदस्यीय समिति गठन

बझाङ : उपभोग्य बस्तुको मूल्य अनुसार गुणस्तर र सेवाको जवाफदेहिता अभिबृद्धिको पैरबी गर्न बझाङमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला शाखा तदर्थ समिती गठन भएको छ । शनिबार जिल्ला अदालत बझाङमा अधिवक्ता दल बहादुर धामीको अध्यक्षतामा ९ सदस्य तदर्थ समिति गठन गरिएको हो । मञ्च जिल्ला उपाध्यक्षमा मान बहादुर रावल, सचिवमा अधिवक्ता शिवराज जोशी, कोषाध्यक्षमा […]

Continue Reading

बझाङमा मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न

बझाङ : जिल्ला अस्पताल बझाङमा शुक्रबार मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको समन्वय, विश्वस्वाथ्य संगठनको प्राविधिक सहयोग र जिल्ला अस्पताल बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा मनोरोग विशेषज्ञ डा. निराजन भट्टराई स्वास्थ्य परिक्षण गर्नुका साथै विरामीलाई परामर्श दिएका थिए । शिविरमा ५४ महिला […]

Continue Reading