गृहमन्त्री लेखकले दिए राजीनामा

विश्व

बझाङ,२३ भदौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठककै क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। जेनजीले आज काठमाडौंसहित देशभर गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *