तरुण दलका अध्यक्ष ऐडीद्धारा तीन अक्सिजन कन्सन्ट्रेटर हस्तान्तण

साइपालखबर संवाददाता बझाङ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडिको समन्वयमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरी जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरिएको छ । ऐडीले सामाजिक सञ्जालमा अभियान सञ्चालन गरी संकलन भएको दुई लाख तीस हजार रुपैयाँमा कन्सन्ट्रेटर खरिद गरी विहिबार हस्तान्तरण गरेका हुन् । ‘कोरोनाको महामारी दिन प्रति दिन बिकराल […]

Continue Reading

आठ महिना बितिसक्दा पनि भत्ता आएनः भुजीदेवी

ग्रेसबहादुर सिंह बझाङ । आठ महिना बितिसक्दा सुर्मा गाउँपालिकाका बृद्धले वृद्धभत्ता नपाएका गुनासो गरेका छन् । यो आर्थिक वर्षको कात्र्तिक महिना पछी अहिलेसम्म सामाजिक सुरक्षा भत्ता नपाएको उनीहरुले बताएका छन् । “कात्र्तिकको महिना भत्ता दियाको हो त्याँ भन्दा पछि दुई पटक पाउने वेला भइसक्यो अहिलेसम्म पायाको नाइप (पाएको छैन्) ” स्थानिय भुजीदेबि बोहरा भनिन् “देशमा […]

Continue Reading

समाचार प्रभावः साइपाल प्रवेशका लागी पिसिआर रिर्पाेट अनिवार्य

ग्रेसबहादुर सिंह बझाङ ।साइपाल गाँउपालिकाले गाँउपालिका प्रवेश गर्नेहरुका लागी पिसिआर रिर्पाेट अनिबार्य गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै गाँउपालिकामा प्रबेश गर्नका लागी ४८ घण्टा नवितेको पिसिआर रिर्पाेट साथमा ल्याएर आउनेलाई मात्र गाँउपालका प्रवेश गर्न दिइने र रिर्पाेट नभएकाहरुलाई गाँउपालिकामा प्रबेश गर्ने रोक लगाउने निर्णय गरेको हो । साइपाल गाँउपालिका यार्सा तथा अन्य जडीबुटीका […]

Continue Reading

बझाङमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

ग्रेसबहादुर सिंह बझाङ । शुक्रबार जयपृथ्वी नगरपालिका–१० का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी एक हप्तादेखि विरामी थिए । जिल्ला सदरमुकाम चैनपुरमै भएर पनि मेडिकलबाटै उपचार गराइरहेका थिए । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि सोही दिन बिहान ६ बजे जिल्ला अस्पताल भर्ना भएका उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला अस्पताल बझाङका डाक्टर […]

Continue Reading

साइपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

ग्रेसबहादुर सिंह बझाङ । शुक्रबार साइपाल गाँउपालिकामा तीन जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । साइपाल गाँउपालिका वडा नं। १ का २२, ३० र ३४ बर्षिया तीन जना पुरुषमा संक्रमण पुष्टी भएको स्थानीय काँडा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र बोहराले बताए । उनीहरुमा सामान्य स्वास्थ्य समस्या देखिएपछि शुक्रबार एन्टिजेन परिक्षण गर्दा संक्रमण पुष्टी भएको हो । […]

Continue Reading

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो

साइपालखवर बझाङ । बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ(१ देउरा बस्दै आएका एक ७० वर्षीय वृद्ध रहेका छन् । उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो । विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए । बिहीबार […]

Continue Reading

बझाङमा थप एक कोरोना संक्रमितको मृत्यु :मृतकको संख्या छ पुग्यो

साइपालखबर संवाददाता बझाङ । बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना ५ का एक ३७ वर्षीय शिक्षक रहेका छन् । उनी एक हप्तादेखि विरामी रहेको र गाउँघरकै मेडिकलबाट उपचार गरिरहेको पाइएको छ । बिहीबार जिल्ला अस्पताल भर्ना भएका उनी निकै कमजोर अवस्थामा रहेको उपचारका क्रममा शु्क्रबार वेलुका करिब ४ […]

Continue Reading

बझाङमा थप दुई कोरोना संक्रमितको मृत्यः मृतकको संख्या ५ पुग्यो

ग्रेसबहादुर सिंह बझाङ । बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका वडा नं. ३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखी विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ […]

Continue Reading

बझाङमा संक्रमण नियन्त्रण बाहिर जादै : संक्रमितको संख्या २०४ पुग्यो, ३ को मृत्यु

ग्रेसबहादुर सिंह बझाङ । बझाङमा आइतबबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण देखिएको कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ, भने ३ जनाको मृत्यु भईसकेको छ । जिल्ला भरि ७२४ जनाको एन्टिजेन […]

Continue Reading

३४ सय बालबालिकालाई ट्रयाक सुट र स्टेशनरी समाग्री वितरण

साइपालखवर संम्वाददाता बझाङ । जिल्लाका २ वटा पालिकाका ३ हजार ४ सय बालबालिकालाई ट्रयाक सुट र स्टेशनरी वितरण गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्यु गाउँपालिकाका कार्यक्रम लागु भएका वडाहरुका विध्यालयमा अध्ययनरत २ बर्षदेखि १० बर्ष उमेर समुहका बालबालिकाहरु लाई ट्रयाक सुट र स्टेसनरी वितरण गरेको हो । […]

Continue Reading