श्रीमानको निरन्तरको यातना सहन नसकी बझाङमा एक महिलाले गरिन आत्महत्या
साइपालखवर बझाङ । श्रीमान्को निरन्तरको यातना सहन नसकी बझाङमा एक महिलाले आत्महत्या गरेको परिवारले भने पनि उनको हत्या भएको माइती पक्षको आरोप छ । खप्तडछान्ना गाउँपालिका–७ की २९ वर्षीया सुशीला रोकायाले श्रीमान्को यातना सहन नसकेर झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले १६ वर्षअघि १३ वर्षकै उमेरमा खप्तड छान्नाको गडराय गाउँका बम्म रोकायासँग भागेर प्रेम विवाह गरेकी […]
Continue Reading