एमाले एकताको रेल अगाडि बढ्योे : नेता थापा
सत्यराज सिंह बझाङ । नेकपा एमालेका नेता तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा एमाले भित्रको विवाद तथा माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछी नेकपा एमालेको एकताको रेल अगाडि बढिसकेको बताउनुभयो । बझाङको सदरमुकाम चैनपुरमा रहेको नेकपा एमाले जिल्ला कमिटी बझाङको पार्टी कार्यालय पानकोटमा गरिएको पत्रकार सम्मेलनमा नेता थापाले नेकपा एमालेले देशव्यापी संगठन निर्माणको दौरान […]
Continue Reading