बझाङको सदरमुकाम चैनपुरको एक घरमा आगलागी

बझाङ : बझाङको सदरमुकाम स्थित जयपृथ्वी नगरपालिका-१० चैनपुरको एक घरमा सोमबार दिउसो आगलागी भएको छ। सदरमुकाम चैनपुरको लोकतान्त्रीक चोकमा विरेन्द्र सिंहको कपडा पसल रहेको घरमा दिउसो १२ बजे आगलागी भएको हो। आगलागीबाट पसल राखिएको घर पूरै जलेर नष्ट भएको छ। नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो पूर्ण नियन्त्रणमा […]

Continue Reading

माघे संक्रान्तिमा तपोवनको तातोपानीमा स्नान गर्नेको घुइँचो

बझाङ : बझाङको धार्मिक तिर्थस्थल तपोवनमा माघे संक्रान्तिको अवसरमा मेला लागेको छ। तपोवनमा जिल्लाभित्र र जिल्ला बाहिरका भक्तजन आएर पुजा र तातोपानीका कुण्डमा स्नान गरेका छन्। तल्कोट गाउँपालिका-१ र मष्टा गाउँपालिका-४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा आइतबार बिहानैदेखि घुइँचो लागेको हो। तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछ। कुण्डमा नुहाएमा […]

Continue Reading

बझाङ जिल्ला खेलकुद समितिले ४ पालिकामा खेलकुद समिति मनोनीत गर्यो

बझाङ :बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ । बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र थलारा गाउँपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला“ ले बताए । जसमा खप्तडछान्ना गाउँपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा […]

Continue Reading

वित्थडचिर गाउँपालिकाले मौसमी कामदार कोरिया पठाउने

बझाङ : बझाङको वित्थडचिर गाउँपालिका र कोरियन संस्थाहरुबीच आपसी समजदारी कायम भएको छ । कोसा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार वित्थडचिर गाउँपालिकाले विद्यार्थीहरुलाई कोरिया पठाउने भएको हो । यस्तै डोङबाङ डिएस सिस्टम प्रा.लि.बीच कामदार साटासाटको लागि आपसी समजदारी भएको छ । सम्झौतामा वित्थडचिर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष अमर महरले हस्ताक्षर गरेका हुन । कोरियन भाषा […]

Continue Reading

बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते

बझाङ :बझाङको जयपृथ्वी नगरपालिका –७ सुवेडा स्थित जयपृथ्वी राजमार्गमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शुक्रबार दिउसो चैनपुरबाट तमैल जादै गरेको भे १ ह ९७० नम्बरको अटो अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । अटो दुर्घटनामा परी जयपृथ्वी नगरपालिका–७ बस्ने १८ बर्षीय अटो चालक दिपेश सार्की, सोहि ठाउँकी १८ बर्षीया […]

Continue Reading

सिटिजन लाइफले गर्यो मृतक परिवारलाई बिमावापतको रकम हस्तान्तरण

बझाङ : बझाङमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन् । ३ लाखको १५ बर्षे जीवन बिमा गरेका बझाङको दुर्गाथली गाउँपालिका–५ छान्या खोलाका कृष्ण बहादुर जप्रेलको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बझाङ शाखाले ६ लाख ४८ हजार रुपैयाँ प्रदान गरेको हो । बिमा गरेको चार वर्षपछि मृत्यु भएका जप्रेल […]

Continue Reading

नेकपा (एमाले)बझाङको आठौ जिल्ला अधिवेशन माघ १९ र २० गते झोतामा गरिने

बझाङ: नेपाल कम्युनिष्ट पार्टी एमालेकाे आठौ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले जानकारी […]

Continue Reading

संविधान दिवसको अवसरमा जिल्ला अस्पतालमा रास्वपाको रक्तदान कार्यक्रम

बझाङ : संविधान दिवसको अवसरमा मंगलबार जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । रास्वपाले जिल्ला अस्पताल सिमखेतमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । । कार्यक्रममा ३ जना रक्तदाताले रक्तदान गरेका छन् भने, अन्य ८ जनाले आवश्यक परेको बेला उपस्थित हुने गरी नाम […]

Continue Reading

मदिरा नियन्त्रण गर्नु मेरो पहिलो उदेश्य हो: डिएसपी शाह

बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत बहादुर शाहले बझाङ जिल्लामा भित्रने मदिरालाई नियन्त्रण गर्नु आफ्नो पहिलो उदेश्य रहेको बताए । सोमबार पत्रकार संग भेटघाट गर्दै डिएसपी शाहले जिल्लामा भित्रने तथा जिल्लामा उत्पादन हुने अबैध घरेलु मदिरा नियन्त्रण गर्ने आफ्नो पहिलो उदेश्य रहेको बताएका हुन् । पत्रकारहरु संग कुरा गर्दै मदिरा नियन्त्रण अभियान सुरु गरेपछि […]

Continue Reading

गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि विध्यालयका सरोकारवालाहरू विच अन्तरक्रिया

भुवन बहादुर सिंह बझाङ : गुणस्तरिय शिक्षा अभिवृद्र्धिका लागि विध्यालयका सरोकारवालाहरूको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थलारा गाउँपालिका–९ को आर्थिक सहयोग, थलारा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, युएमएनको समन्वय र प्रगतिशिल युवा समाजको आयोजनामा गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि विध्यालयका सरोकारवालाहरूको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सोमबार थलारा गाउँपालिका–९ चक्रेश्वर माध्यामिक विध्यालयमा […]

Continue Reading