बझाङको सदरमुकाम चैनपुरको एक घरमा आगलागी
बझाङ : बझाङको सदरमुकाम स्थित जयपृथ्वी नगरपालिका-१० चैनपुरको एक घरमा सोमबार दिउसो आगलागी भएको छ। सदरमुकाम चैनपुरको लोकतान्त्रीक चोकमा विरेन्द्र सिंहको कपडा पसल रहेको घरमा दिउसो १२ बजे आगलागी भएको हो। आगलागीबाट पसल राखिएको घर पूरै जलेर नष्ट भएको छ। नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो पूर्ण नियन्त्रणमा […]
Continue Reading