यसबर्ष औसतभन्दा बढी पानी पर्ने, बाढी–पहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान

साइपालखबर संवाददाता काठमाडौं । यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबको दुई–तीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो पानी पार्ने अनुमान गरिएको मनसुनी वर्षाका कारण बाढीपहिरोका घटना बढ्ने आंकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो […]

Continue Reading

बेलायती प्रधानमन्त्री जोन्सनकाे सुटुक्क बिहे

एजेन्सी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० […]

Continue Reading

महामारीले फेरियो दैनिकी, बनायो स्वरोजगार

साइपालखबर संवाददाता काठमाडौं । चाबहिल चोकस्थित चिटिक्कको फ्ल्याटमा जापानीज भाषाको कन्सल्टेन्सी । भाषा सिक्ने र जापान जाने रहर बोकेका युवायुवतीले सधैजसो खचाखच भरिएकै हुन्थ्यो । व्यवस्थापक दर्शन लिम्बु कार्यालयको सम्पुर्ण व्यवस्थापनमा दिनरात खटिन्थे । छिमेकी देश चीनमा कोरोना महामारी फैलिसकेको थियो । यसको प्रभाव कन्सल्टेन्सीमा सेवाग्राही दिनानुदिन घट्दै थिए । नेपालमा संक्रमण देखिन थालेपछि सरकारले […]

Continue Reading

अनलाइन क्लासबाटै शिक्षक र विद्यार्थीबीच प्रेमपछि घरजम

एजेन्सी कोरोना महामारीका बेला लकडाउन भएपछि जताततैका शैक्षिक संस्थाहरु बन्द भएका छन्। तर शैक्षिक कार्यक्रमलाइए निरन्तरता दिन विद्यालयहरुले वैकल्पिक माध्यमबाट अध्यापन गराइरहेका छन्। सोही भर्चुअल माध्यममार्फत शिक्षक र विद्यार्थीबिच माया बसेको खबर बाहिरिएको छ। यतिसम्मकी ती दुवै प्रेमिल जोडी वैवाहिक बन्धनमा समेत बाँधिएका छन्। रोचक खबर हो भारतको बिहारस्थित भागलपुरको। त्यहाँका एक शिक्षकको अन्लाइन क्लास […]

Continue Reading

अमेरिकामा ह्यारी-मेघनलाई पुत्रीलाभ

एजेन्सी बेलायती राजपदवी छोडेर अमेरिका गएका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मार्कलले शुक्रबार क्यालिफोर्नियाको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। ३.४ किलोग्राम तौल भएकी उनीहरूकी छोरीको नाम ‘लिली’ राखिएको छ। उनकी जिजु हजुरआमा महारानी एलिजाबेथको उपनाम लिलिबेट हो। सानोमा उनले आफ्नो नाम एलिजाबेथ उच्चारण गर्न नजानेर लिलिबेट भन्ने भएकाले उनको उपनाम […]

Continue Reading

बझाङमा सामूहिक तरकारी खेती (फाेटाेफिचर)

साइपालखबर संवाददाता बझाङ । सधैजसो बाँझो देखिने जग्गामा अहिले लहलह तरकारी फलेको छ । बारी भरी कतै प्याज गोलभेडा, काँक्रा, फर्सी, ध्यू सिमी आदी लटरम्म छन । कतै भण्टा खुर्सानी, आदी तरकारी र्भखर फल्न थालेका छन । बन्दा, काउली, मकै र अर्काे छिमल सिमी उम्रिन थालेका छन । यो जयपृथ्वी नगरपालिकाको वडा नं ९, सिमखेत […]

Continue Reading

परिक्षण र उपचार नपाएरै मर्छन् बझाङका कोरोना संक्रमित

मध्य बैशाख यता कम्तीमा ३० जनाको कोरोना संक्रमणले मृत्यू भएको हुन सक्छ–स्वास्थ्यकर्मी साइपालखबर संवाददाता बझाङ । गत जेठ २ गते जयपृथ्वी नगरपालिका ४, गोलाईका एकजना ६४ बृद्धको मृत्यू भयो । मृत्यू अघी खोकी लाग्ने, हातगोडा पोल्ने, हनहनी ज्वरो आउने, पखाला चल्ने जस्ता लक्षण देखिए पनि उनको कोरोना परिक्षण गरिएन । नत उपचारको लागि स्वास्थ्य संस्था […]

Continue Reading

छाउपडीसँगको त्यो रात : भुत सम्झेको, मान्छे पो रहेछ !

कुप्रथा हटाउने उपाय चाहिएको छ, जसले सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस् । सुम्निमा गिरी सुम्निमाको साइपाल डायरी : अब म, मेरो सपनाको कार्यालय प्रवेश गरे । सानो भर्याङ हुदै कार्यकक्ष पुग्दा चाहि सफलताको खुड्किलो चढेको आभास भयो । साथै चकित पनि । कार्यकक्षमा मेरा लागि घुम्ने कुर्सी, सेवाप्रवाह गर्ने टेबल, दराज र केही […]

Continue Reading

बाजुराको कोल्टिमा खोज पत्रकारिता तालिम सम्पन्न

साइपालखबर संवाददाता बझाङ । बाजुरास्थित बुढीनन्दा नगरपालिकाको कोल्टीमा एक दिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको हो । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा उक्त्र तालिम गरिएकाे हाे । लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि […]

Continue Reading

जहाँ ओली, त्यहीं मूल प्रवाह

खगराज अधिकारी नेकपा एमालेभित्र अहिले देखिएको संकट वैचारिक जस्तो देखिन्न, तर अन्तर्यमा वैचारिक छ । तीन वर्षसम्म एमालेमा वैचारिक छलफल हुनै पाएन । जबकि पार्टीभित्र कब्जावादी र सर्वसत्तावादी चिन्तन विरुद्ध केपी शर्मा ओली संघर्षरत हुनुहुन्थ्यो । कुनैबेला आफ्नै टाउकोको मूल्य तोक्ने र आधा प्रतिगमन सच्चियो भनेर ज्ञानेन्द्र शाहको राज समर्थन गर्ने शेरबहादुर देउवालाई उपयोग गर्दै […]

Continue Reading