यसबर्ष औसतभन्दा बढी पानी पर्ने, बाढी–पहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान
साइपालखबर संवाददाता काठमाडौं । यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबको दुई–तीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो पानी पार्ने अनुमान गरिएको मनसुनी वर्षाका कारण बाढीपहिरोका घटना बढ्ने आंकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो […]
Continue Reading