स्वास्थ्य तथा क्वारेन्टिन व्यवस्थापन सामाग्री हस्तान्तरण

बझाङ– कोरोना भाइरस संक्रमण रोकथाम र व्यवस्थापनका लागि बझाङमा एक गैरसरकारी संस्थाले जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत स्वास्थ्य सामग्री तथा क्वारेन्टिनमा चाहिने बन्दोबस्तीका सामानहरु दिएको छ । जिल्लामा क्रियाशिल प्रगतीशिल युवा समाजले अन्तराष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजनको आर्थिक सहयोगमा हाल सम्मकै ठुलो परिमाणमा सो सामाग्री विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको सामग्रीमा […]

Continue Reading

बझाङमा ठूला आयोजनाका काम सुचारु

बझाङ — लकडाउनपछि बन्द गरिएका जिल्लामा निर्माणाधीन ठूला आयोजनाका काम सुचारु गरिएको छ । बझाङको उत्तरी चीनसँगको नाका जोड्ने चैनपुर–ताक्लाकोट सडक, जयपृथ्वी राजमार्ग(खोड्पे–चैनपुर), सेती नदीका पक्की पुलहरुको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । ‘वर्षात्‌को सिजनमा आयोजनाका काम गर्न समस्या हुने हुदा समन्वय र सहजीकरण गरेर काम गराउनु भनेर गृह मन्त्रालयबाट पत्राचार […]

Continue Reading

रक्तदान मैत्री समाज आजको आवश्यकता

दिनेश बोहरा स्कुले साथी सुमन । बोनम्यारो समस्याले उस्लाई उति साह्रो सन्चो हुदैन थियो । पटकपटक रगत चढाई राख्नु प¥थ्यो । त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले फोन ग¥यो, ‘मेरो ‘ब्लड’ चढाउनु पर्ने छ, ‘ब्लड बैक’ आएको छु ‘इक्सचेन्ज’ गर्ने एक जना चाहिएको छ आउनु ।’ लगत्तै म अटो चढेर धनगढीको स्वास्थ्य […]

Continue Reading

बझाङका हलिया परिवार खाद्य संकटको जोखिममा

बझाङ — लकडाउन लम्बिदै गएपछि दैनिक मजदुरी गरी जिविका चलाउदै आएका हलिया परिवारमा खाद्य संकटको जोखिम बढेको छ । दिनभर साहुको घरमा काम गरी साँझ चुल्हो बाल्ने उनीहरुलाई लकडाउनपछि काम नपाउने चिन्ता छ । थलारा गाउँपालिका, सिरेटाको हलिया बस्तीका सेत्या लुहारले तीन सातादेखि काम पाएका छैनन्। उनी खेतीपातीको सिजनमा साहुको काम गर्ने र अरुबेला ज्याला […]

Continue Reading

साइपालमा ४० परिवारले चामल पाएनन्

बझाङ — ठेकेदारले चामल वितरणमा मनपरी गरेपछि साइपाल गाउँपालिकाका ४० परिवारलाई खाद्यान्न अभाव भएको छ । ठेकेदारले चैत्र दोस्रो साता ढुवानी गरी गाउँ पुर्‍याएको चामल महंगो मूल्य तिर्ने र आफ्ना मान्छेलाई मात्रै वितरण गरेपछि पालिकाका गरीब, विपन्न तथा असहाय परिवार खाद्यान्न अभावमा परेका छन् । यसअघि लगातारको हिमपात र ठेक्का स्विकृति ढिला भएकाले चामल ढुवानी […]

Continue Reading

‘यार्सा टिप्न नपाए हामी के खाने ? के लाउने ?’

बझाङ — यार्सा सिजन सुरु भएसॅगै माथिल्लो हिमाली भेग उक्लिने चाँजोपाँजो मिलाउदै गरेका स्थानीयले यो वर्ष यार्सा टिप्न नपाउने भएका छन् । कोरोना महामारीका कारण यो यार्सामा रोक लगाइको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट बैठकले अर्को आदेश नभएसम्मका लागि सबै स्थानीय तह र डिभिजन वन कार्यालय […]

Continue Reading

बझाङमा नयाँबर्षकाे अवसरमा मेला, पर्व मनाउन नदिइने

बझाङ – सुदुरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको भनिरहदा जिल्लाभित्र आवश्यक सतर्कता अपाउन कुनै कसर बाँकी नराखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् । क्राइसिस म्यानेजमेन्ट र सर्वदलिय बैठकले नयाँबर्षको अवसरमा भिडभाड हुने प्रकृतिका मेला, जात्रा, चाँडपर्व, पुजा आराधना जस्ता कार्यक्रम नगर्न/नगराउन जिल्लास्थित सबै स्थानीय तहलाई पुन अनुरोध गर्ने निर्णय गरेको छ । […]

Continue Reading

बझाङमा ४२६ जनाको र्यापिड टेस्ट नेगेटिभ

बझाङ – जिल्लामा भारतबाट फर्केका र उनीहरुको सम्पर्कमा आएका मानिसहरुको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु भएको छ । शनिबार ४ सय २६ जनामा गरिएको टेस्ट सबैको नेगेटिभ आएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताएका छन् । बित्थडचिर गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, केदारस्यु गाउँपालिका, बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा पुगेर उनीहरुको […]

Continue Reading

बझाङकाे यात्रा संस्मरण

पुर्वकी म । पश्चिमको परिवेश । त्यहाँको बोली चाली, लवाइखवाइ सप्पै फरक । तर जति नै फरक भएपनि रोमाञ्चक, प्यारो । यात्रा साहसिक । अनि सुन्दर सुदुरपश्चिम ।     र याे पनि :: पश्चिमको पहाड  

Continue Reading

चैतलीमा लकडाउन उल्लंघन हुनुमा प्रहरी प्रशासनकाे पनि लापरवाही

‘प्रशासनलाई झुक्याएर मेला संचालन गरियाे’ : सिडियाे  ‘निर्णय उलंघन गर्न थालेको जानकारी पाउँदा पाउदै रोक्नलाई थप जनशक्ती परिचालन गरिएन’ : गाउँपालिका अध्यक्ष बझाङ – सोमबार छविसपाथिभेरा गाउँपालिकाको बान्नी चौरमा भव्य मेला लाग्यो । सुदुरपश्चिमकै प्रसिद्ध मेला मानिने ‘बान्नीकी चैतली’ मनाउन सयौं मानिस भेला भएर लकडाउनको धज्जी उडाएको खबर देशभर सनसनीपुर्ण फैलियो । लकडाउन उल्लंघन गर्न […]

Continue Reading