धनगढीबाट ब्राउनसुगरसहित बझाङका एक युवक पक्राउ

Uncategorized प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : बझाङको छविस पाथिभेरा गाउँपालिका–४ घर भएका २४ वर्षीय बिशाल थापालाई प्रहरीले  ७ ग्राम २ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित मंगलबार राती पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका – १ पुष्पलाल चोकमा डेरा गरी बस्ने थापालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त लागुऔषध सहित प्रकाउ गरेको हो । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *